रामेछाप लामागाउँका ४० जनामा कोरोना पुष्टि,गाउँ नै शिल
रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ८ लामागाउँका ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारबाट नजिकै रहेको लामागाउँका एकैपटक यति धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको रामेछाप नगरपालिकाका स्वास्थ्य संयोजक विष्ण बं कार्कीले जानकारी दिनुभयो । नगरपालिकाको टोली समुदायस्तरमा कोरोना परीक्षण गर्न गाउँ गाउँमा पुग्ने गरेको छ । सोहि […]