रामेछापमा आज ६० जनाले जिते कोरोना,आज १७ जना सङ्क्रमित थपिए

रामेछाप जिल्लामा आज ६० जना कोरोनाले कोरोना जितेका छन । यो सँगै जिल्लामा कोरोना जित्नेको संख्या दुई हजार ७०० जना पुगेको छ । आज जिल्ला अस्पतालबाट दुई जना, मन्थली नगरपालिकाबाट ८ जना, रामेछाप नगरपालिकाबाट ११ जना, खाँडादेवी गाउँपालिकाबाट १० जना, गोकुलगंगा गाउँपालिकाबाट २५ जना र दोरम्बा गाउँपालिकाबाट चार जनाले कोरोना जितेका हुन । यस्तै जिल्लामा […]

कोरोनाविरुद्धको राष्ट्रव्यापी खोप अभियान आजबाट सुरु हुँदै

सरकारले कोभिडविरुद्धको राष्ट्रव्यापी खोप अभियान आजबाट सुरु गर्दैछ । भुटान, जापान लगायतका बिभिन्न मुलुकबाट आएको खोप धेरैभन्दा धेरै नागरिकसम्म पु¥याउनका लागि आजदेखि यही साउन ३२ गतेसम्म खोप अभियान चलाउन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहतको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा खोप महाशाखाप्रमुख डा झलक गौतमले बताउनुभयो । उहाँका अनुसार खोप अभियान सफल पार्नका लागि […]

रामेछापमा आज १० जना संक्रमित थपिए, ५८ जना निको

रामेछाप जिल्लामा आज १० जना कोरोना संक्रमित थपिएका छन । आज जिल्ला अस्तालमा ७ जना र गोकुलगंगा गाउँपालिकामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २९ सय १ जना पुगेको छ । आज जिल्लामा ५८ जनाले कोरोनालाई जितेका छन । मन्थली नगरपालिकाबाट २३ जना, रामेछाप नगरपालिकाबाट […]

रामेछापमा १५ दिन आकस्मिक लोडसेडिङ हुने

नेपाल विद्युत प्राधिकरणले जनकपुरदेखि रामेछाप सम्मका ८ वटा वितरण केन्द्रमा आकस्मिक लोडसेडिङ गर्ने भएको छ । प्राधिकरणको ढल्केबर ग्रीड शाखा अन्तर्गतको ढलकेबर सव स्टेशनमा जडान गरिएको १३२÷३३ केभी ३० एमभिए क्षमताको पावर ट्रान्सफरमरमा खराबी आउदा ८ वितरणकेन्द्रमा आकस्मिक लोडसेडिङ हुन लागेको प्राधिकरणले जनाएको छ । खराबी आइ बन्द अवस्थामा रहेको ट्रान्सफरमर बदली गर्न कम्तिमा १५ […]

रामेछापमा आज १७ जना कोरोना संक्रमित थपिए

रामेछाप जिल्लामा आज १७ जना कोरोना संक्रमित थपिएका छन । आज जिल्ला अस्पतालमा ३ जना,प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा २ जना,,खाँडादेवी गाउँपालिकामा १ जना र गोकुलगंगा गाउँपालिकामा ११ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको छ । यो सँगै जिल्लामा २८ सय ४१ जनामा कोरोना सक्रमण भएको छ । जिल्लामा अहिलेसम्म २५ सय २३ जना कोरोना संक्रमणपछि […]

साउन २५ देखि ३२ गतेसम्म मुलुकभरमा खोप अभियान चल्ने

धेरैभन्दा धेरै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने उद्धेश्यले सरकारले यही साउन २५ देखि ३२ गतेसम्म मुलुकभरमा खोप अभियान चलाउने भएको छ । अभियानका लागि खोप केन्द्रहरूको व्यवस्थापनको काम तीव्र गतिमा भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको दावी छ । आज भुटानबाट ३ लाख मात्रा कोरोनाविरुद्धको खोप आउने र यसले अभियान चलाउनका लागि सहयोग पुग्ने मन्त्रालयको भनाइ छ […]

भेरोसेल खोपको दोस्रो मात्रा आजबाट लगाइँदै

कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरूले आजदेखि दोस्रो मात्रा लगाउन पाउने भएका छन् । खोप लगाएर २१ दिन पूरा गरेकारूलाई देशैभर दोस्रो मात्राको खोप लगाउन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको खोप महाशाखा प्रमुख डा झलक गौतमले बताउनुभयो । उहाँका अनुसार दोस्रो मात्राको खोप अभियान यही साउन २४ गतेसम्म चलाउने तयारी मन्त्रालयको छ । यो […]

रामेछापमा आज ३० जना कोरोना संक्रमित थपिए,२४ जना निको

रामेछाप जिल्लामा आज ३० जना कोरोना संक्रमित थपिएका छन । आज जिल्ला अस्पतालमा १० जना,प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा १ जना,तामाकोशी अस्पताल मन्थलीमा १ जना,खाँडादेवी गाउँपालिकामा १० जना र गोकुलगंगा गाउँपालिकामा ८ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको छ । यो सँगै जिल्लामा २८ सय ७ जनामा कोरोना सक्रमण भएको छ । आज जिल्लामा २४ जनाले […]

रामेछापमा हालसम्म ४३ हजार बढीले लगाए कोरोना भाइरस विरुद्धको खोप

रामेछाप जिल्लामा हालसम्म ४३ हजार ८ सय ५१ जनाले कारोना भाइरस विरुद्धको खोप लगाएका छन् । जिल्लामा प्राप्त खोपको आधारमा खोप अभियान सुरु भएदेखी हालसम्मको अबद्यिमा ४३ हजार ८ सय ५१ जनाले कारोना भाइरस विरुद्धको खोप लगाएका हुन । जिल्लामा कोभिशिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सन गरी ४३ हजार बढीले खोप लगाएका हुन् । स्वास्थ्य […]

रामेछापमा आज ३३ जना कोरोना संक्रमित थपिए,२६ जना निको

रामेछाप जिल्लामा आज ३३ जना कोरोना संक्रमित थपिएका छन । आज जिल्ला अस्पतालमा ४ जना,प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा ४ जना,तामाकोशी अस्पताल मन्थलीमा ६ जना,खाँडादेवी गाउँपालिकामा १० जना,गोकुलगंगा गाउँपालिकामा ४,जना,उमाकुण्ड गाउँपालिकामा १ जना,दोरम्बा गाउपालिकामा १ जना,लिखु तामाकोशी गाउँपालिकामा २ जना र सुनापती गाउँपालिकामा १ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको छ । यो सँगै जिल्लामा २७ […]