पछिल्लो २४ घण्टामा ७६६४ जना कोरोना संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा देशभर ७ हजार ९१४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १८ हजार ९६५ जनाको पिसिआर र ९३१ जनाको एन्टीजेन परीक्षण गर्दा ७ हजार ९१४ जनामा संक्रमण भेटिएको हो ।पिसिआर विधिबाट ७ हजार ५९८ र एन्टीजेन विधिबाट ३१६ जना संक्रमित […]

