पछिल्लो २४ घण्टामा ७६६४ जना कोरोना संक्रमणमुक्त 

पछिल्लो २४ घण्टामा ७६६४ जना कोरोना संक्रमणमुक्त 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १८ हजार ९६५ जनाको पिसिआर र ९३१ जनाको एन्टीजेन परीक्षण गर्दा ७ हजार ९१४ जनामा संक्रमण भेटिएको हो ।पिसिआर विधिबाट ७ हजार ५९८ र एन्टीजेन विधिबाट ३१६ जना संक्रमित पुष्टि भएका हुन् ।

पछिल्लो २४ घण्टामा नेपालमा १९३ जना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार ६६४ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार