सरकारले एमसीसीसँगको सम्झौता प्रक्रिया छिट्टै अगाडि बढाउने
सरकारले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता प्रक्रिया छिट्टै अगाडि बढाउने भएको छ । संसद्को आगामी बैठकबट एमसीसी प्रक्रियालाई अगाडि बढाइने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले बताउनुभयो । संसद् सचिवालयमा पत्रकारहरुसँग आज कुराकानी गर्दै मन्त्री श्रेष्ठले एमसीसी प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिनुभए अनुसार प्रक्रिया अगाडी बढ्ने जानकारी दिनुभयो […]