रामेछाप सहित निषेधाज्ञा गर्ने जिल्लाको सङ्ख्या ७३ पुग्यो
देशमा रामेछाप सहित निषेधाज्ञा लागू गर्ने जिल्लाको सङ्ख्या ७३ पुगेको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि ६७ जिल्लामा जिल्लाभर र ६ जिल्लामा आंशिक निषेधाज्ञा लागू भएको गृह मन्त्रालयले जनाएको छ । रामेछाप जिल्लाभर आज राति १२ बजेदेखी निषेधाज्ञा हुने छ । भोजपुरमा गएरातिदेखि निषेधाज्ञा शुरु भएको छ भने मुस्ताङमा आज राति १२ बजेदेखि निषेधाज्ञा […]