२४ घण्टामा ३ हजार ९ सय १५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि
पछिल्लो २४ घण्टामा ३ हजार ९ सय १५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ११ हजार ७ सय ८ पीसीआर परीक्षण गर्दा २ हजार ७६३ जना र ६ हजार ८७४ एन्टिजेन परीक्षण गर्दा १ हजार १ सय ५२ गरी ३ हजार ९१५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ […]

