नेपाल फेरी बढ्यो कोरोना संक्रमण,आज एकैदिन करिब ४ हजार संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १२ हजार ६५५ पिसिआर परीक्षणमा २ हजार ७ सय २६ र ४ हजार ८ सय ६३ एन्टीजेन परीक्षणका १ हजार १ सय ७३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या ७ […]