रामेछापका स्थानीयतहले आज नीति,कार्यक्रम र बजेट प्रस्तुत गदै
स्थानीय तहहरूले आज आगामी आर्थिक वर्ष २०७८÷७९ को नीति,कार्यक्रम र बजेट प्रस्तुत गर्दैछन् । अन्तरसरकारी वित्तव्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनमा सबै स्थानीय सरकारले असार १० गतेभित्रआगामीवर्षको नीति, कार्यक्रम र बजेट नगरसभा तथा गाउँसभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ । सोही अनुरुप आज अधिकांश स्थानीयतहले बजेट र कार्यक्रम प्रस्तुतगर्न लागेकाहुन् । कतिपय स्थानीयतहले भने असार […]