रामेछाप बाबियाखर्कमा अटो र मोटरसाइकल ठोक्कियो
रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ८ बाबियाखर्कमा अटो र मोटरसाइकल एकअपसमा ठोक्किएर दुर्घटना भएको छ । आज साँझ सदरमुकाम मन्थलीबाट रामेछाप डाँडा आउँदै गरेको प्रदेस २ ०४००१ ह ००१३ नम्बरको अटो र रामेछाप डाँडाबाट बाबियाखर्क जाँदै गरेको बागमती प्रदेश ०२ ०२१ प ८४८९ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक रामेछाप […]