रामेछापको सुकाजोरमा औद्योगिक ग्राम बन्दै

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरमा औद्योगिक ग्राम बन्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चालू आर्थिक वर्ष २०७८÷७९ मा रामेछाप नगरपालिकालाई औद्योगिक ग्राम बनाउन छनोट गरेको हो । रामेछाप नगरपालिकाले  औद्योगिक ग्राम पूर्वाधार विकासका लागि पहिलो किस्तामा रु ९२ लाख बजेट विनियोजन गरी सम्झौता गरेको वडा नं ७ का वडाअध्यक्ष समिर […]

रामेछापमा म्यादी प्रहरीमा आवेदन दिनेको भिड

जिल्ला प्रहरी कार्यालय रामेछापमा म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिनेहरूको भिड लागेको छ । नेपाल प्रहरीले आइतबारदेखि म्यादी प्रहरीमा भर्नाका लागी आवेदन खुला गरेपछि प्रहरी कार्यालय अगाडि युवाहरूको भिड लागेको हो । आईतबार रामेछापका ३५९ जनाले म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिएका छन । जसमा ५५ जना महिला र ३ सय ४ जना पुरुष रहेको […]

आजबाट म्यादी प्रहरीको भर्ना खुल्यो,, रामेछापमा ७८५ जना म्यादी प्रहरीको माग

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आजबाट म्यादी प्रहरीको भर्ना खुलेको छ । बिहान १० बजेदेखि देशका सबै जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरीको लागि आवेदन दिन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । कार्यालयका अनुसार १८ वर्ष पूरा भएका र ५४ वर्ष ननाघेका नागरिकले म्यादी प्रहरीमा भर्नाका लागि यही चैत ११ गतेसम्म निवेदन […]

आगामी निर्वाचनका लागी निर्वाचन आयोगले बनायो आचारसंहिता

स्थानीय जनप्रतिनिधिले आगामी निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिनुपर्ने भएको छ । स्थानीय तहको निर्वाचन आउँदो वैशाख ३० गतेका लागि तोकिएको छ । यो चुनावमा हाल पदमा बहाल रहेका जनप्रतिनिधि पनि उम्मेदवारका दावेदार छन् । तर हाल वहाल रहेका जनप्रतिनिधिले उम्मेदवारी मनोनयन दर्ता गर्नुअघि नै बहाल रहेको पदबाट राजीनामा दिनुपर्ने गरी निर्वाचन आयोगले आचारसंहिता बनाएको […]

सेलेघाट साँघुटार सडक आयोजनालाई छिटो काम सक्न रामेछाप नगरपालिकाको निर्देशन

रामेछापको रामेछाप नगरपालिकाले साँघुटार सेलेघाट सडक आयोजनालाई छिटो भन्दा छिटो काम सक्न निर्देशन दिएको छ । सेलेघाट साँघुटार सडक निर्माणका लागि रामेछाप नगरपालिका प्रमुख नर ब थापा मगरको संयाेजकत्वमा सडक निर्माणकाे ठेक्का जिम्मा लिएकाे भारतिय कम्पनी TCIL का प्रमुख तथा सराेकारवालाहरुकाे उपस्थितिमा छलफल गरी तत्काल सडक निर्माण कार्य गर्ने प्रतिबद्धता सहितकाे निर्णय गरिएको छ । […]

जिल्ला अस्पताल रामेछापमा सेवा सुरु भएको १२ औँ दिनमा ५ औँ शल्यक्रिया

जिल्ला अस्पताल रामेछापमा पहिलो पटक आकस्मिक प्रसुतिजन्य शल्यक्रिया सुरु भएको शनिबार १२ औँ दिन पुगेको छ । सेवा सुरु भएको १२ औँ दिनमा ५ औँ सफलतापूर्वक शल्यक्रिया विधिबाट प्रसुति गराइएको जिल्ला अस्पताल विकास समितीका अध्यक्ष यम पाख्रिनले बताउनुभयो । जिल्ला अस्पतालमा आकस्मिक प्रसुतिजन्य शल्यक्रिया सुरु भएदेखी नै अस्पतालमा सुत्केरी हुन आउनेहरुको संख्यामा वृद्धि भएको छ […]

जिल्ला अस्पताल रामेछापमा निशुल्क स्वास्थ्य शिविरमा १ हजार बढीले लिए सेवा

जिल्ला अस्पताल रामेछापमा ४ दिनसम्म सन्चालन भएको निशुल्क स्वास्थ्य शिविरमा १ हजार बढीले सेवा लिएका छन । यहि फाल्गुन २३ गतेदेखी २६ गतेसम्म चलेको शिविरमा १ हजार ४८ जनाले सेवा लिएको जिल्ला अस्पताल विकास समितीका अध्यक्ष यम पाख्रिनले जानकारी दिनुभयो । शिविरमा ६२५ जनाले दन्त सेवा,२७४ जनाले फिजियोथेरापी र १४९ जनाले दुखाई व्यवस्थाप गरी जम्मा […]

जिल्ला अस्पताल रामेछापमा निशुल्क स्वास्थ्य शिविर सुरु,आज ३५८ जनाले लिए सेवा

जिल्ला अस्पताल रामेछापमा आजदेखी निशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । नेप अस एशोसिएसन एण्ड नेप अस डेन्टल काठमाडौँको प्रायोजन,स्वास्थ्य कार्यालय,जिल्ला अस्पताल र रामेछाप नगरपालिकाको आयोजनामा निशुल्क स्वास्थ्य शिविर सन्चालन गरिएको हो । आज शिविरमा ३५८ जनाले सेवा लिएका छन । दन्त परीक्षण तथा उपचारमा २३० जना र हार्डजोर्नीमा १२८ जनाले सेवा लिएको जिल्ला अस्पताल […]

गोकुगंगा गाउँपालिकामा हामीले धेरै राम्रो काम गरेका छौ : अध्यक्ष खड्ग सुनुवार

रामेछाप जिल्लाको उतर पुर्ब पहाडी भूभागमा अवस्थित प्राकृतिक र सास्कृतिक रुपमा सुन्दर र हराभरा भएको गाउँपालिका हो । गोकुगंगा गाउँपालिकाको कार्यालय सदरमुकाम मन्थलीबाट लगभग ४० किलोमिटर को दुरीमा वार्ड नं.३, रस्नालुमा रहेको छ । साबिकको फर्पु, नामाडी, बेताली, रस्नालु, ठोसे र चुचुरे गरि ६ गाउँ विकास समितिहरुलाई समेटेर ६ वडाहरु कायम गरि यो गाउँपालिका घोषणा […]

रामेछापका माझी समुदायले मनाए खोलाको पूजा गर्दै कोसी पर्व

खोलालाई भगवानका रूपमा मान्दै रामेछापका माझी समुदायले सामूहिक पूजा गरी मङ्गलबार धुमधामका साथ मौलिक पर्व ‘लदी’ अर्थात् ‘कोसी पर्व’ मनाएका छन् । दर्शैँझैँ पूजासँगै सामूहिक भोज र नाचगान गरी उनीहरूले यो पर्व मनाएका हुन् । रामेछापका माझीहरूले कोसीपर्व मनाउन तामाकोशी नदि र सुनकोशी नदीको किनारमा मौलिक पोशाकमा भेला भएर खोलाको सामूहिक पूजा गरेका थिए । […]