मन्थली नगरपालिका–१४ मा कांग्रेसबाट अविराज कुमार खड्का सर्वसम्मत वडाअध्यक्षको उम्मेदवार

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले मन्थली नगरपालिका–१४ मा कांग्रेसबाट अविराज कुमार खड्कालाई सर्वसम्मत वडाअध्यक्षको उम्मेदवार टुंग्याइएको छ । सफल व्यवसायि र युवाहरु माझ निकै परिचित खड्कालाई नेपाली कांग्रसले वडाअध्यक्षको उम्मेदवार बनाएको हो । वडाध्यक्षका उम्मेद्वार खड्काले आफुले वडामा जितेको खण्डमा नागरीकहरुको मन जित्ने गरी काम गर्ने बताउनुभयो । स्नातक […]

रामेछाप नगरपालिका–६ मा माओवादीबाट मोतिलाल तामाङ सर्वसम्मत वडाअध्यक्षको उम्मेदवार

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले रामेछाप नगरपालिका वडा नं ६ ओख्रेनीमा वडाध्यक्षको उम्मेदवार सर्वसम्मत टुंग्याइएको छ । माओवादीे नगर कमिटीको बैठकले मोतिलाल तामाङलाई सर्वसम्मत वडाध्यक्षको उम्मेद्वार बनाउने निर्णय गरेको हो । नेकपा माओवादी केन्द्र रामेछाप नगरपालिकाको अध्यक्ष समेत रहेका तामाङ २०७४ सालको स्थानिय तहको चुनावमा पनि वडाअध्यक्षमा उम्मेदवारी […]

रामेछाप नगरपालिका–८ मा कांग्रेसबाट फेरी पनि केदार कार्की वडाअध्यक्षको उम्मेदवार

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले फेरी पनि रामेछाप नगरपालिका वडा नं ८ मा केदार कार्कीलाई वडाअध्यक्षको उम्मेदवार बनाएको छ । २०७४ सालको स्थानिय तहको निर्वाचनमा वडाअध्यक्षमा निर्वाचित हुनुभएका कार्कीलाई अहिलको निर्वाचनमा पनि कांग्रेसले वडाअध्यक्षको उम्मेदवार बनाएको हो । ५ वर्षको अबद्यिमा वडा नं ८ मा धेरै कामहरु भएको वडाअध्यक्षका […]

सुकाजोरमा कांग्रेसबाट फेरी पनि समिर कार्की वडाअध्यक्षको उम्मेदवार

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरमा फेरी पनि समिर कार्कीलाई वडाअध्यक्षको उम्मेदवार बनाएको छ । २०७४ सालको स्थानिय तहको निर्वाचनमा वडाअध्यक्षमा निर्वाचित हुनुभएका कार्कीलाई अहिलको निर्वाचनमा पनि कांग्रेसले वडाअध्यक्षको उम्मेदवार बनाएको हो । २०७४ सालको निर्वाचनमा उमेरको हिसाबले रामेछापकै कान्छो वडाअध्यक्षमा निर्वाचित भएका कार्कीलाई […]

एमालेले टिकट नदिएपछि खाँडादेवी गाउँपालिका अध्यक्ष तामाङ नेकपा एसमा प्रवेश

रामेछापको खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेम तामाङ नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गर्नुभएको छ । नेकपा एमाले बाग्मती प्रदेश कमिटी सदस्य समेत रहनुभएका तामाङ एमालेले पुन पालिका अध्यक्षको टिकट नदिएपछि आज नेकपा एसमा प्रवेश गर्नुभएको नेकपा एसका एक नेताले जानकारी दिनुभयो । अध्यक्ष तामाङले यही वैशाख ११ गतेबाट लागुहुने गरी गाउँपालिका अध्यक्षबाट राजीनामा दिइसक्नुभएको छ । […]

रामेछापका युवा पत्रकार महतारा सम्मानित

नेपाल पत्रकार महासंघ रामेछाप शाखाका सदस्य,ईरामेछाप डटकम अनलाईनका संचालक तथा सम्पादक,हजुरको रेडियो १०२.१ मेगाहर्जका समाचार प्रमुख राजन महतारा सम्मानित हुनुभएको छ । आज रामेछाप नगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा उहाँलाई सम्मान गरिएको हो । पत्रकार महतारालाई नगरपालिकाको विकास गतिविधि र कार्यक्रम बारे सुचना संकलन,प्रकाशन र प्रसारण गरि नगरको समग्र विकास र सेवा प्रवाहमा पुर्याएको योगदानको […]

रामेछाप नगरपालिकाका राजनीतिक दलहरु निर्वाचन आचारसंहिता पालना गर्न प्रतिबद्ध

रामेछाप नगरपालिकाका राजनीतिक दलहरुले निर्वाचन आचारसंहिता पालना गर्न आफुहरु प्रतिबद्ध रहेको बताएका छन । आज निर्वाचन अधिकृतको कार्यालय रामेछाप नगरपालिले आयोजना गरेको स्थानिय तह निर्वाचनमा जारी भएका ऐन,नीति,निर्देशिका,कार्यविधि, निर्वाचन आचारसंहिता तथा निर्वाचन तयारी बारे छलफलमा उनिहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् । रामेछाप नगरपालिकाका निर्वाचन अधिकृत गिता गुरुङको अध्यक्षतामा बसेको बैठकमा नगरपालिकाका सहायक निर्वाचन अधिकृत होम […]

रामेछापमा पहिलो पटक जुनारको बीमा,किसानलाई फाईदा

जुनार खेतीको नामले प्रसिद्धि कमाएको रामेछाप जिल्लामा पहिलो पटक जुनारको बीमा गरिएको छ । विभिन्न रोग,किरा,हावाहुरी,असिना पानीले धेरै नै क्षती पुर्याउँदै आएको जुनारमा बीमा कार्यक्रम सुरु भएपछि किसानलाई फाईदा पुग्ने भएको छ । आइएमई जनरल इन्स्योरेन्सले रामेछापमा पहिलो पटक जुनारको बीमा गरेको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई रामेछाप जुनार जोनमार्फत आज रामेछाप […]

भोलिदेखी सुरु हुने एसईई परीक्षामा रामेछापबाट ३३ सय ८९ परीक्षार्थी सहभागी हुँदै

भोलिदेखी सुरु हुने एसईई परीक्षामा रामेछापबाट ३३ सय ८९ जना परीक्षार्थी सहभागी हुने भएका छन । जिल्लामा ३३ सय ४७ जना नियमित र ४२ जना ग्रेडवृद्धि तर्फका परीक्षार्थी यस वर्षको एसईई परीक्षामा सहभागी हुने शिक्षा समन्वय इकाई रामेछापका प्रमुख भरत भट्टराईले जानकारी दिनुभयो । जिल्लामा एसईई परीक्षाको सम्पुर्ण तयारी पुरा भएको छ । जिल्लामा २१ […]

रामेछापका सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि रामेछापका सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आज जिल्लाका सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । वैशाख ३० गतेका लागि तोकिएको निर्वाचनका लागि रामेछाप सहित देशभर एकैपटक कार्यालय स्थापना गरिएको हो । जिल्लाको ८ वटै स्थानीय तहमा कार्यालय स्थापना गरिएको […]