रामेछापको गोकुलगंगा गाउँपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता जारी

रामेछापको गोकुलगंगा गाउँपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता जारी

रामेछापको गोकुलगंगा गाउँपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता संचालन भैरहेको छ । चौथो गाउपालिकास्तरिय रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शनिबारदेखी सुरु भएको हो ।

गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्का (दिनेश) ले प्रतियोगिताको उद्धघाटन गर्नुभयो । पालिका भित्रका ७ वटै माविहरुले राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागीता जनाएका छन ।

३ दिनसम्म सन्चालन हुने प्रतियोगितामा भलिबल,कबड्डी,सर्टफुट,दौड,ज्याबलिङ थ्रो लगायतका खेलहरु खेलाईने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार