४० लाख जरिवाना र १० दिन कैद तोकिएका रामेछापका श्रेष्ठ पक्राउ

उच्च अदालत पाटनबाट बैंकिङ कसूर मुद्धामा ४० लाख रुपैँया जरिवाना तिर्न बाँकी रामेछापका तोरणबाबु श्रेष्ठ पक्राउ परेका छन् । श्रेष्ठलाई ४० लाख जरिवाना र १० दिन कैद तोकिएको थियो। उच्च अदालत पाटनले २०७७ जेठ २७ गते श्रेष्ठलाई बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिम दस दिन कैद र ४० लाख रुपैँया जरिवानाको फैसला गरेको थियो […]

भोलि हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनको तयारी पूरा

निर्वाचन आयोगले भोलि हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनको तयारी पूरा भएको जनाएको छ । भोलि बिहान ९ बजेबाट सातवटै प्रदेशमा मतादन हुने भएकाले आवश्यक सबै तयारी पूरा भएको आयोगले जनाएको हो । राष्ट्रिय सभामा रिक्त १९ पदका लागि भोलि बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुँदै छ। मतदानका लागि जिल्ला–जिल्लाबाट मतदाताहरू सम्बन्धित मतदान केन्द्रमा […]

रामेछापमा थपिए २१ जना कोरोना संक्रमित, जिल्लामा १८८ जना सक्रिय संक्रमित

रामेछापमा आज २१ जना कोरोना संक्रमित थपिएका छन । जिल्लामा अहिले १८८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन । आज जिल्ला अस्पताल सहित जिल्लाको विभिन्न पालिकाहरुमा ४४ जनाको एन्टिजेन परीक्षण गर्दा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । कोरोनाको तेस्रो लहर शुरुभए यता जिल्ला अस्पताल लगाएत विभिन्न स्वास्थ्य संस्थामा […]

निसासिएर रामेछापका दुई जना बेहोस,तीन महिने शिशुको ज्यान गयो

भक्तपुरमा निसासिएर रामेछापका दुई जना बेहोस भएका छन भने तीन महिने शिशुको ज्यान गएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–४ दधिकोट गाम्चामा निसासिएर तीन महिनाका शिशुको ज्यान गएको छ । शिशुका बुबाआमाको बेहोस अवस्थामा उपचार भइरहेको छ । गाम्चामा भावना थापाको जस्ता पाताले छाएको घरमा डेरा गरी बस्ने रामेछाप मन्थलीका ३० वर्षका अभिषेक रम्तेल र पसुना […]

न्यायिक सम्पादनमा हामीले जिल्लामै उत्कृष्ट काम गरेका छौँ : उपप्रमुख खड्का

रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले रामेछाप जिल्लामै रामेछाप नगरपालिकाले न्यायिक समिती मार्फत राम्रो काम गरेको बताउनुभयो । न्यायिक समितीका संयोजक समेत रहनुभएका उपप्रमुख खड्काले अरु पालिकाको तुलनामा रामेछाप नगरपालिकाले सहज रुपमा धेरै विवादहरुको निरुपण गरेको बताउनुभयो । आफु कानुनको विद्यार्थी भएका कारणले पनि विवाद निरुपणमा धेरै सहजता मिलेको उहाँले बताउनुभयो । आफुहरुले प्राप्त गरेको अधिकार […]

न्यायिक समितीलाई जिल्ला न्यायधिस बद्रि प्रसाद ओलिको सुझाव

रामेछाप जिल्लाका जिल्ला न्यायधिस बद्रि प्रसाद ओलिले न्यायिक समितीलाई नागरीकलाई न्याय दिँदा प्रक्रिया पुरा गरेर न्याय प्रदान गर्न आग्रह गर्नुभयो । रामेछाप नगरपालिकाले शनिबार आयोजना गरेको न्यायधिससँग अन्तरपालिका न्यायिक समिती समन्वय कार्यक्रममा बोल्दै उहाँले पालिकाहरुमा गठन भएको न्यायिक समितीहरुले विवाद समाधानको काम गरिरहेको भएपनि सबै प्रक्रिया भने नपुग्ने गरेको बताउनुभयो । न्यायिक समितीमा आएका सबै […]

मन्थली नगरपालिकामा न्यायिक समितीले राम्रो काम गरेको छ : न्यायिक समितीका सदस्य नारायण बोगटी

रामेछापको रामेछाप नगरपालिकाले शनिबार न्यायधिससँग अन्तरपालिका न्यायिक समिती समन्वय कार्यक्रम गरेको छ । जिल्ला न्यायधिस बद्रि प्रसाद ओलिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रामेछापका विभिन्न स्थानिय तहका उपाध्यक्षहरुले न्यायिक काम गर्दाका अनुभव,समस्या र भोगाईरु प्रस्तुत गरेका छन । मन्थली नगरपालिकामा न्यायिक समितीले गरेका कामहरु बारे बताउँदै न्यायिक समितीका सदस्य नारायण बोगटी :   रामेछाप नगरपालिकाका उपप्रमुख […]

लिखु तामाकोशी गाउँपालिकामा न्यायिक समितीलाई काम गर्न समस्या छ : उपाध्यक्ष दिपशिखा दाहाल

  रामेछापको रामेछाप नगरपालिकाले शनिबार न्यायधिससँग अन्तरपालिका न्यायिक समिती समन्वय कार्यक्रम गरेको छ । जिल्ला न्यायधिस बद्रि प्रसाद ओलिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रामेछापका विभिन्न स्थानिय तहका उपाध्यक्षहरुले न्यायिक काम गर्दाका अनुभव,समस्या र भोगाईरु प्रस्तुत गरेका छन । उक्त कार्यक्रममा लिखु तामाकोशी गाउँपालिकामा न्यायिक समितीले गरेका कामहरु बारे बताउँदै उपाध्यक्ष दिपशिखा दाहाल : रामेछाप नगरपालिकाका […]

खाँडादेवी गाउँपालिकामा न्यायिक समितीप्रती नागरीकको विश्वास बढदो छ : उपाध्यक्ष मखमली श्रेष्ठ

रामेछापको रामेछाप नगरपालिकाले शनिबार न्यायधिससँग अन्तरपालिका न्यायिक समिती समन्वय कार्यक्रम गरेको छ । जिल्ला न्यायधिस बद्रि प्रसाद ओलिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रामेछापका विभिन्न स्थानिय तहका उपाध्यक्षहरुले न्यायिक काम गर्दाका अनुभव,समस्या र भोगाईरु प्रस्तुत गरेका छन । उक्त कार्यक्रममा खाँडादेवी गाउँपालिकामा न्यायिक समितीले गरेका कामहरु बारे बताउँदै उपाध्यक्ष मखमली श्रेष्ठ :   रामेछाप नगरपालिकाका उपप्रमुख […]

दोरम्बा शैलुङ गाउँपालिकामा न्यायिक समितीले धेरैलाई मिलायो : उपाध्यक्ष कृशला घिसिङ

रामेछापको रामेछाप नगरपालिकाले शनिबार न्यायधिससँग अन्तरपालिका न्यायिक समिती समन्वय कार्यक्रम गरेको छ । जिल्ला न्यायधिस बद्रि प्रसाद ओलिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रामेछापका विभिन्न स्थानिय तहका उपाध्यक्षहरुले न्यायिक काम गर्दाका अनुभव,समस्या र भोगाईरु प्रस्तुत गरेका छन । उक्त कार्यक्रममा दोरम्बा शैलुङ गाउँपालिकामा न्यायिक समितीले गरेका कामहरुबारे बताउँदै उपाध्यक्ष कृशला घिसिङ रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्का,रामेछापको […]