रामेछापका न्यायिक समितिलाई जिल्ला न्यायधिस ईन्दिरा शर्माको सुझाव

रामेछापका न्यायिक समितिलाई जिल्ला न्यायधिस ईन्दिरा शर्माको सुझाव

रामेछाप जिल्लाका ८ वटै स्थानिय तहका न्यायिक समितिलाई जिल्ला अदालत रामेछापका न्यायधिस ईन्दिरा शर्माले सुझाव दिनुभएको छ । विवादको उजुरी न्यायिक समितिमा आएर दर्ताको प्रक्रियादेखी विवाद समाधान गर्दासम्मको अभिलेख लगायतका कुराहरुमा विशेष ध्यान दिन उहाँले आग्रह गर्नुभयो । रामेछापको रामेछाप नगरपालिकाले जिल्ला अदालतसँग अन्तरपालिका न्यायिक समिति समन्वय कार्यक्रमा उहाँले सो आग्रह गर्नुभएको हो ।

बाँकी भिडियोमै हेरौँ : 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार