भूतपुर्व प्रहरी संगठन रामेछापको अध्यक्षमा कुमार खत्री निर्विरोध निर्वाचित
भूतपुर्व प्रहरी संगठन रामेछापको अध्यक्षमा कुमार खत्री निर्विरोध निर्वाचित हुनुभएको छ । नेपाल पूर्व प्रहरी संगठनको शनिवार मन्थलीमा सम्पन्न चौथो जिल्लाअधिवेशनले मन्थली–१ का कुमार खत्रीको नेतृत्वमा २० सदस्यीय नयाँ कार्यसमिति निविरोध रुपमा चयन गरेको हो । यसरी निर्वाचित हुनेहरुमा प्रथम उपाध्यक्षमा राम बहादुर वरुवाल, द्वितिय उपाध्यक्षमा अर्जुन वहादुर खड्का, सचिब केशर बहादुर श्रेष्ठ, सह सचिवमा […]

