कोरोना संक्रमण देखिएपछि मन्थली नगरपालिका ५ दिनका लागी बन्द

रामेछाप जिल्लाको मन्थली नगरपालिका ५ दिनका लागी बन्द गरिएको छ । नगरपालिकाका केहि कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सम्पुर्ण सेवाहरु बन्द गरिएको नगरपालिकाले एक सुचना प्रकाशित गरी जानकारी गराएको छ । मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतद्धारा जारी सुचनामा आजदेखि कातिक २ गतेसम्म मन्थली नगरपालिका र वडा नम्बर ८ वडाकार्यालयबाट […]

रामेछापका एक्कै पटक थप २२ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लामा एक्कै पटक थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ जना महिला र ११ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । संक्रमण पुष्टि हुनेहरुमा सबैभन्दा बढी मन्थली नगरपालिकाको रहेका छन । मन्थली नगरपालिका वडा नम्बर १ का ४९ , ४६,१९,३२,२४,२४ र ५८ वर्षका प्ुरुष छन […]

रामेछापमा कोरोना संक्रमितको संख्या २२५ पुग्यो,अझै २१७ जनाको रिपोर्ट आउन बाँकी

रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या २ सय २५ पुगेको छ । जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका १ सय ११ जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका १ सय १४ जनागरी हालसम्म २ सय २५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । रामेछाप […]

काठमाडौं उपत्यकाका सबै सरकारी अस्पतालकोभिड अस्पतालमा रुपान्तरण

सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने र स्वास्थ्य सेवा विभागसँग भएको भेन्टिलेटर, आईसीयू र अक्सिजन आदि सघन उपचारका लागि व्यवस्थापन गर्ने निर्णय गरेको प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो । अस्पतालले होटलहरुसँग सहकार्य गरेर होटल आइसोलेसन सेन्टर सञ्चालन गर्न […]

नेपालमा हाल सम्म ७७ हजार २७७ जना सङ्क्रमणमुक्त

नेपालमा हाल सम्म कोरोनाका कारण सङ्क्रमित भएका मध्ये ७७ हजार २७७ जना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १४ सय ७३ जना सङ्क्रमणमुक्त भएका छन् यस्तै पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको र यो संगै नेपालमा […]

रामेछापमा कोरोना संक्रमित बढ्दै, सबैभन्दा धेरै संक्रमित मन्थलीमा

रामेछाप जिल्लामा पछिल्लो पटक कोरोना संक्रमण दिनानुदिन बढ्दै गएको छ । हालसम्म रामेछाप जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका १ सय ११ जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका १ सय १४ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लाको मन्थली नगरपालिकाका ३४ जनामा कोरोना संक्रमण देखिँदा रामेछाप […]

रामेछापमा कोरोना कहर, दशैँ दशा नबनोस

रामेछाप जिल्लामा पछिल्लो पटक कोरोना संक्रमण दिनानुदिन बढ्दै गएको छ । हालसम्म रामेछाप जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका १ सय ११ जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका १ सय १४ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लाको मन्थली नगरपालिकाका ३४ जनामा कोरोना संक्रमण देखिँदा रामेछाप […]

रामेछाप नपाका ३ कर्मचारी सहित थप ८ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लाका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रामेछाप नगरपालिकाका ३ जना कर्मचारी सहित आज थप ८ जनामा कोरोना संक्रमण देखिएको हो । रामेछाप नगरपालिकाबाट यहि असोज २२ गते ७९ जनाको स्वाब पिसिआर परीक्षणका लागी पठाइएकोमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने अरु सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले […]

देशमा पुनः लकडाउन हुनसक्ने सरकारको चेतावनी

सरकारले नागरिकस्तरबाट स्वास्थ्यका मापदण्डको उल्लङ्घन हुनेक्रम बढेकोमा चिन्ता व्यक्त गर्दै फेरि लकडाउन अर्थात् बन्दाबन्दीको हुनसक्ने सङ्केत गरेको छ । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न हिजो आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहनुभएका परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले नागरिकले उच्च सतर्कताकासाथ कोरोना विरुद्धका नियमहरू पालना गरे भयावह अवस्था नआउने बताउनुभयो । उहाँले सबै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह […]

ग्लोबल आइएमई लघुवित वितिय संस्थाद्वारा विमा वापतको १ लाख ८३ हजार हस्तान्तरण

ग्लोबल आइएमई लघुवित वितिय संस्था लिमिटेड रामेछापले आफ्ना एक सदस्यको जिवन विमा वापतको रकम १ लाख ८३ हजार विमितको परिवारजनलाई हस्तान्तरण गरेको छ । ग्लोबल आइएमई लघुवित वितिय संस्थाको समूहमा बसी ऋण तथा बचत कारोवार गर्दै आएका सदस्य रामेछाप नगरपालिका वडा नम्बर २ का नानीमैया सार्कीको मृत्यु भएपछि निजको विमा वापतको रकम उनको श्रीमान खेटे […]