रामेछाप प्रहरीले अक्सिजन सिलिण्डर जिल्ला अस्पताललाई बुझायो

स्वास्थ्यबाहेक अन्य प्रयोजनमा प्रयोग भइरहेको १५ वटा अक्सिजन सिलिन्डर रामेछाप प्रहरीले नियन्त्रणमा लिएर जिल्ला अस्पताल रामेछापलाई हस्तान्तरण गरेको छ । कोरोना संक्रमितका उपचारका लागि अक्सिजनको चरम अभाव भइरहेको बेला स्वास्थ्यबाहेक अन्य प्रयोजनका लागि प्रयोग भइरहेका सिलिण्डर नियन्त्रणमा लिएर अस्पताललाई बुझाइएको रामेछाप प्रहरीले जनाएको छ । जिल्लाका विभिन्न मोटर पार्ट्स, गृल उद्योग,ग्यारेजबाट खाली सिलिण्डर बरामद गरी […]

अब जिल्ला अस्पताल रामेछापमै पीसीआर ल्याब

जिल्ला अस्पताल रामेछापमै अब पीसीआर ल्याब स्थापना हुने भएको छ । जिल्लामा पीसीआर ल्याब नहुँदा स्वाब परीक्षण रिपोर्ट आउन २ देखी ३ दिनसम्म लाग्ने गरेको थियो । कोरोना परीक्षण रिपोर्ट ढिलो आउँदा संक्रमण तिव्र रुपमा बढ्दै गएको भन्दै जिल्लामा चौतर्फी विरोध हुँदै आएको थियो । अब भने यो समस्या समाधान हुने भएको छ । प्रदेश […]

रामेछापमा थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टि

रामेछापमा सोमबार थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्गै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ९९ जना पुगेको छ । सोमबार सुनापति गाउापालिकाका १० जना र जिल्ला अस्पतालमा गरिएको एन्टिजेन्ट परीक्षणमा दुईजना गरी १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । सोमबार थपिएका १० […]

उपत्यकामा जेठ १२ सम्म निषेधाज्ञा लम्ब्याउने तयारी

उपत्यकामा जेठ १२ गतेसम्म निषेधाज्ञा लम्ब्याउने तयारी भएको छ। काठमाडौं, ललितपुर, भक्तपुर तीनवटै जिल्लाले आन्तरिक छलफलमा जेष्ठ १० वा १२ गतेसम्म निषेधाज्ञा थप्ने गरी छलफल गरेका छन्। आज तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बसेर थप कडाई गर्दै निषेधाज्ञा थप्ने निर्णय गर्ने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताउनुभयो । निषेधाज्ञालाई थप कडाई गरिने […]

रामेछापमा निशेधाज्ञा उल्लंघन गर्दै यात्रु बोकेको सुमो दुर्घटना

निशेधाज्ञा उल्लंघन गर्दै यात्रु बोकेको सुमो दुर्घटना भएको छ । रामेछापको मन्थली नगरपालिका र रामेछाप नगरपालिकाको सिमानामा पर्ने कुकुर काटे भन्ज्याङ भन्ने ठाउँमा आज दिउँसो सुमो दुर्घटना भएको हो । रामेछापको पुरानो सदरमुकाम रामेछाप डाँडाबाट यात्रु बोकेर लिखु तामाकोसी गाउँपालिका नागदह तर्फ जाँदै गरेको ना १ ज ३५१५ नं को सुमो दुर्घटना भएको हो । […]

रामेछाप नगरपालिकाका उपमेयरले बनाए आफू चढ्ने गाडीलाई एम्बुलेन्स

रामेछाप जिल्लामा कोरोना संक्रमित दैनिक बढ्दै गएपछि रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले आफु चढ्ने गाडीलाई कोरोना संक्रमित बोक्ने एम्बुलेन्सको रुपमा व्यवस्थापन गर्नुभएको छ । नगरपालिका भित्रै दिनप्रतिदिन कोरोना संक्रमितको संख्या थपिदै जाँदा संक्रमितलाई उपचारको लागि अस्पताल लैजान एम्बुलेन्सको अभाव नहोस भनेर आफुले चढ्ने गाडीलाई एम्बुलेन्स बनाइएको उहाँले बताउनुभयो । ’नगरवासीहरुलाई उपचारका लागि अस्पताल पुग्न सहजहोस,यस्तो […]

रामेछापका बजारहरुमा फेरी निषेधाज्ञा एक साता थप

जिल्ला प्रशासन कार्यालय रामेछापले रामेछापका बजारहरुमा जारी निषेधाज्ञा एक साता थप गरेको छ । आज बसेको जिल्ला स्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले जारी निषेधाज्ञा जेठ ३ गते सोमबार मध्यराति १२ः०० सम्म थप गर्ने निणर्य गरेको हो । रामेछाप प्रशासनले यसअघि मन्थली नगरपालिका वडा नं १ को मन्थली बजार क्षेत्र र वडा नं. २ […]

रामेछापमा थपिए ३८ जना कोरोना संक्रमित, सक्रिय संक्रमित १०१ पुग्यो

रामेछापमा आज एकैदिन थप ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्गै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १०१ जना पुगेको छ । मन्थली प्रथामिक स्वास्थ्य केन्द्रबाट पठाइएको २६ जनाको स्वाबमा २० जना र दोरम्बा शैलुङ्ग गाउँपालिकाबाट पठाइएको ४० जनाको स्वाबमध्ये १० जना , रामेछाप नगरपालिकामा सात जना र खाँडादेवी गाउँपालिकाको एकजना गरी आज […]

रामेछापमा थप ९ जनामा कोरोना संक्रमण,सकृय संक्रमित ७७ पुग्यो

रामेछापमा कोरोना संक्रमित दैनिक बढ्न थालेका छन । आज फेरी रामेछापका ९ जनामा कोरोना संक्रमण देखिएको छ । रामेछाप नगरपालिकाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । खाँडादेवी गाउँपालिकाका ३ जनामा कोरोना पुष्टि भएको छ । जिल्लामा कोरोनाका ७७ जना सकृय संक्रमित आईसोलेसनमा रहेका छन । यि मध्ये २ जनालाई भने जिल्लामा उपचार सम्भव […]

पाँच जना पत्रकारसहित रामेछापमा थप २९ जनामा कोरोना सङ्क्रमण पुष्टि

रामेछापमा विहीबार पाँच जना पत्रकारसहित थप २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्गै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ७६ जना पुगेको छ । वैशाख २१ गते मङ्गलबार प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा स्वाब सङ्कलन गरी कोरोना परीक्षणका लागि पठाइएको ३८ जनाको स्वाबमध्येबाट २६ जना र जिल्ला अस्पताल रामेछापबाट तीनजनाको स्वाब पठाइएकोमा तीनैजनामा कोरोना […]