रामेछाप भुजीमा दुई बालिकालाई बलात्कार गर्न खोज्ने युवक पक्राउ

रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं ७ भुजी देउरालीमा दुई बालिकामाथि बलात्कारको प्रयास भएको छ । शुक्रबार दिउँसो विद्यालयबाट घर फर्किरहेका वर्ष ८ र ५ का दुई बालिकामाथि बलात्कारको प्रयास भएको हो । विद्यालयबाट फर्किरहेका दुई बालिकामाथि सोहि ठाउँका वर्ष १८ का प्रकाश भन्ने पदम बहादुर नेवारले बलात्कारको प्रयास गरेका ह्ुन । विद्यालयबाट घर फर्कदै […]

रामेछापमा ६० हजार बढीले लगाए कोरोना विरुद्धको पुर्ण खोप

रामेछापमा कोरोना भाइरस (कोभिड १९) विरुद्धको पुर्ण खोप ६० हजार बढीले लगाएका छन । जिल्लामा खोप अभियान सुरु भएदेखी हालसम्मको अवद्यिमा ६० हजार ६ सय ४३ जनाले पुर्ण मात्रा खोप लगाएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्लामा ६६ हजार २ सय १९ जनाले पहिलो मात्रा खोप लगाएका छन । जिल्लामा भेरोसेल,कोभिडशिल्ड, एस्ट्राजेनिका,जोन्सन एण्ड […]

मन्थली नगरपालिकाले नगरका सबै नागरीकहरुको निःशुल्क मिर्गौला परीक्षण गर्ने

रामेछापको मन्थली नगरपालिकाले नगरका सबै नागरीकहरुको निःशुल्क मिर्गौला परीक्षण गर्ने भएको छ । नगरपालिकाले “स्वस्थ मिर्गौला,स्वस्थ मन्थली” भन्ने मूल नाराका साथ निःशुल्क मिगौला परीक्षण गर्न लागेको मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले जानकारी दिनुभयो । नगर क्षेत्र भित्रका करिव ५१ हजार नागरिकहरुको निःशुल्क मिर्गौला परिक्षण यहि मंसिर २० गते देखि प्रत्येक वडामा रहेका स्वास्थ्य संस्थाहरुबाट […]

रामेछाप भालुखोप डाँडामा बन्यो भ्युटावर : आन्तरीक पर्यटकको भिड

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ६ र ७ को संगमस्थल भालुखोप डाँडामा भ्युटावर बनेको छ । रामेछाप नगरपालिकाको पर्यटकिय स्थलको रुपमा रहेको भालुखोप डाँडामा भ्युटावर बनेँसँगै त्यहाँ आन्तरीक पर्यटकहरुको भिड लाग्ने गरको छ । रामेछाप नगरपालिकाको गौरवको आयोजनाको रुपमा रहेको भ्युटावर निर्माण सम्पन्न भएलगतै आन्तरीक पर्यटकहरु भ्युटावर घुम्न आउन थालेका छन । भर्खरै निर्माण […]

५९ जिल्लामा काँग्रेसको प्रदेश सभा क्षेत्रीय अधिवेशन सुरु

नेपाली काँग्रेसको ५९ जिल्लामा प्रदेश सभा क्षेत्रीय अधिवेशन सुरु भएको छ। हिजो रसुवा, सिन्धुपाल्चोक, सर्लाही, ओखलढुङ्गाबाहेक ५९ जिल्लामा प्रदेश सभा क्षेत्रीय अधिवेशन सुरु भएको केन्द्रीय निर्वाचन समितिका सचिव अधिवक्ता केशव रिजालले जानकारी दिनुभयो । उहाँका हिजो अधिवेशन नभएको ओखलढुङ्गामा आज गर्ने तयारी छ । रसुवा, सिन्धुपाल्चोक र सर्लाहीमा भने महाधिवेशन कार्यतालिका प्रभावित नहुने गरी जिल्ला […]

दोश्रो रामपुर वडाअध्यक्ष कप भलिबल प्रतियोगितामा कालिका भन्सारी युवा क्लब प्रथम

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ५ रामपुरमा दोश्रो रामपुर वडाअध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा कालिका भन्सारी युवा क्लब प्रथम भएको छ । प्रथम हुँदै कालिका भन्सारी युवा क्लब कोलन्जोरले नगद ३५ हजारको साथमा सिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा द्धितिय भएको लालिगुँराश युवा क्लब रामपुर बजारले नगद […]

रामेछापका १ सहित नक्कली नोट बनाउने ५ जना पक्राउ

नेपाल प्रहरीले ६५ हजार ३३५ नक्कली नोटसहित पाँचजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित समरोज थापामगरको कोठामा नक्कली पैसा छाप्नका लागि रङ्गीन प्रिन्ट गरिरहेको अवस्थामा पाँचजनालाई बुधबार साँझ पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामेछापका १ सहित अन्य ४ जना रहेका छन । रामेछाप सिरुवारीका २६ वर्षीय समरोज थापामगर,सिन्धुपाल्चोकको […]

रामेछापमा मनाईयो १० औँ राष्ट्रिय कर दिवस,दुई जना सम्मानित

‘स्वेच्छिक कर सहभागितामा अभिवृद्धि : सुशासन, विकास र समृद्धि’ भन्ने नाराका साथ रामेछापमा पनि १० औँ राष्ट्रिय कर दिवस मनाइएको छ । करदाता सेवा कार्यालय रामेछापको आयोजनामा मनाइएको दिवसको अवसरमा दुई जनालाई सम्मान गरिएको छ । आर्थिक बर्ष २०७६÷७७ मा रामेछाप जिल्लाका व्यवसायी मध्ये राज्यलाई धेरै कर बुझाएको भन्दै रामेछाप उद्योग वाणिज्य संघ रामेछापका निवर्तमान […]

रामेछाप दुरागाउँ बसेरीमा ट्याक्टर दुर्घटना १ जनाको ज्यान गयो,२ जना घाईते

रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नंं १ दुरागाउँ बसेरीमा आज ट्याक्टर दुर्घटना भएको छ । आज साँझ भएको दुर्घटनामा परी १ जनाको ज्यान गएको छ भने २ जना घाईते भएका छन । उक्त दुर्घटनामा परी वर्ष ५४ का उद्धवराज पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । दुर्घटनामा दुर्गाबहादुर भुजेल र उहाँको […]

रामेछाप नगरपालिकाको २ वटा वडालाई एम्बुलेन्स हस्तान्तरण

रामेछाप नगरपालिकाले २ वटा एम्बुलेन्स खरिद गरेको छ । उक्त एम्बुलेन्स आज २ वटा वडाका वडाअध्यक्षलाई हस्तान्तरण गरिएको हो । भन्सार छुट सहित २१ लाख ७५ हजार ६ सय ६२ रुपैँयामा खरिद गरिएको दुईवटा एम्बुलेन्स आज वडा नं १ गोठगाउँ र वडा नं ५ रामपुरलाई हस्तान्तरण गरिएको हो । रामेछाप नगरपालिकाका प्रमुख नर ब थापा […]