रामेछाप गोल्डकप फुटबल प्रतियोगिताको उपाधि शैलेशिखर युवा क्लबलाई
वडादशैँको अवसरमा आयोजना गरीएको रामेछाप गोल्डकप फुटबल प्रतियोगिता २०७८ को उपाधि शैलेशिखर युवा क्लबले जितेको छ । आज भएको फाईनल खेलमा शैलेशिखर युवा क्लब सिम्ले ए ले सिम्ले बिलाई ५ को विरुद्ध एक गोलले पराजित गरेको हो । प्रतियोगितामा प्रथम हुँदै शैलेशिखर युवा क्लब सिम्ले ए ले नगद २५ हजार ,द्धितिय भएको टिम सिम्ले बिले […]