दोहोरो अङ्कले घट्यो नेप्से

काठमाडाैं ।  धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १०.१३ अङ्कले घटेर एक हजार ३२६.५३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.६४ अङ्कले घटेर २७९.९५ मा पुगेको छ । आज कूल १७९ कम्पनीका २९ लाख ७७ हजार ७०६ कित्ता शेयर रु एक अर्ब […]

नेपाल राष्ट्र बैंकले ५० को नयाँ नोट चलनचल्तीमा ल्याउने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ । नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र रहेको, दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको, नोटमा गभर्नरको दस्तखत रहेको स्थानमा तत्कालीन गभर्नर डा चिरञ्जीवी नेपालको हस्ताक्षर रहेको छ । केन्द्रीय बैंकका अनुसार, ‘नोटमा साविककै आकार, प्रकार तथा रंगमा सङ्केत नम्बर ज/८९०००००१ देखि ट/३३९९९९९९ सम्म नेपाल […]

एमसीसी ‘होल्ड’मा : अर्थमन्त्री खतिवडा

काठमाडाैं ।  नेपाल सरकारले अमेरिकी सहायता परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसीसी कम्प्याक्ट) सम्झौता हाल ‘होल्ड’ मा रहेको जानकारी दातृ मुलुक संयुक्त राज्य अमेरिकालाई गराएको छ । उक्त सम्झौता संसद्मा अनुमोदनको समयावधि (असार १६) मा अनुमोदन नभई गुज्रिएकाले अर्थ मन्त्रालयले एमसीएमार्फत् अमेरिकालाई पत्राचार गरी सो जानकारी गराएको हो । सो विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) […]

आधिकारिक भुक्तानी प्रदायकसँग मात्र सहकार्य गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले कुनै पनि बैंक तथा वित्तीय संस्थाालाई आधिकारिक भुक्तानी प्रदायकसँग मात्र सहकार्य गर्न निर्देशन दिएको छ ।  जारी परिपत्रमा भनिएको छ–‘बैंक तथा वित्तीय संस्थाले भुक्तानी सेवा सञ्चालन गर्न डिजिटल पेमेन्ट पाट्नरको रुपमा अन्य संस्थासँग आवद्धता गर्नुपर्दा यस बैंकबाट अनुमति प्राप्त गरेका संस्थासँग मात्र गर्न र गराउन आवश्यक जानकारीका लागि यो सूचना […]

गाडी किन्दा स्किम मात्रै हेरेर हुँदैनः भट्ट

नेपालको अटोमोवाइल्स बजार अहिले स्किमको लहर नै चलेको छ। सामान्यतया दशै तिहारमा आउने स्किम व्यवसायीहरुले अहिल्यै ल्याएका हुन्। कोभिड १९ को महामारीले सिथिल बनाएको अटोमोवाइल क्षेत्रलाई चलायमान बनाउन स्किम ल्याइएको व्यवसायीहरुको भनाई छ। नेपालमा लोकप्रिय मध्येको एक हुण्डाईले पनि आफ्ना ग्राहकको लागि विभिन्न योजना ल्याएको छ। लकडाउनको कारण अटोमोवाइल्स क्षेत्रमा परेको असर, कम्पनीको भावी योजना […]

उद्योग वाणिज्य महासंघको महाधिवेशन साउन २६ र २७ गते नै हुन्छ : उपाध्यक्ष ढकाल

काठमाण्ठौ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले साउन २६ र २७ गते नै महासंघको महाधिवेशन हुने बताएका छन् । गत चैतमा गर्नुपर्ने महाधिवेशन कोभिड १९ रोकथामका लागि जारी गरिएको लकडाउनका कारण साउन २६ र २७ गते सारिएको र महामारीको यहि अवस्था रहेमा उक्त दिन नै महाधिवेशन हुने बताएका छन् ।

बागमती प्रदेश सरकारको बजेट बहुमतले पारित

हेटौंडा । बागमती प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७७/०७८ को विनियोजन विधेयक प्रदेशसभाबाट बहुमतले पारित भएको छ । बागमती प्रदेश सरकारले आर्थिक वर्ष ०७७/७८ का लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट ल्याएको छ ।

सार्वजनिक यातायात सञ्चालनको निर्णय भएको छैन :महासचिब सिटौला

काठमाण्ठौ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिब पुड्य प्रसाद सिटौला ले सार्वजनिक यातायात सञ्चालनसम्बन्धी कुनै निर्णय नभएको स्पष्ट पारेको छन् । केही सञ्चारमाध्यमले यही असार २१ गतेदेखि सार्वजनिक सवारीसाधन सञ्चालन हुने भनी प्रकाशित गरेको सामाचार झुटो भएको भन्दै महासचिब सिटौलाले बताएका हुन् । नियमित रुपमा यस विषयमा छलफल भइरहे पनि कुनै निर्णय भइनसकेको महासङ्घका […]

नक्कली सवारी पास लिई यात्रु ओसार पसार गर्ने बस चालक पक्राउ

काठमाडौं । नक्कली सवारी पास लिई यात्रु ओसारपसार गरेको अभियोगमा ना.६ ख ८४४५ नम्बरको बसका चालक बाँके कोहलपुर नगरपालिका-१२ बस्ने २८ वर्षीय आशिष थापालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले नागढुंगा चेकप्वाईन्टमा जाँच गर्ने क्रममा नेपालगंजबाट काठमाडौं आएको उक्त बस जिल्ला प्रशासन कार्यालय बाँकेबाट जारी […]

शुद्वोधन गाउपालिकामा सामाजीक परिक्षण सम्पन्न ,जनप्रतिनिधि आएपछि स्वास्थ्य सेवा सुविधामा सहज

स्वास्थ्यसमाचार रुपन्देही शुद्धोधन गाउपालिकामा स्वास्थ्यको अबस्था उपचार पहुच स्वास्थ्यकर्मिवाट दिईने सेवा सहज भएको स्थानियहरुले बताएका छन ।उनीहरुले स्वास्थ्य क्षेत्रलाई स्थानिय तहमा हस्तान्तन्ण गरेपछि स्वास्थ्यक्षेत्रमा औषधी उपकरण सेवा सहज भएको बताएका छन ।स्वास्थ्य संस्थाको सेवा सुबिधा र गुणस्तर समन्धमा समाजीक परिक्षण तथा आम भेलामा वोल्दै स्थानिय सेवा ग्राहीहरुले सहज सेवा सुबिधा पाएको बताए । शुद्वोधन गाउंपालिकाको […]