नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७५ पुग्यो,आज थपिए तीन सय ८० जना संक्रमित

पछिल्लो २४ घन्टामा थप तीन सय ८० जनामा कोरोना सङक्रमण देखिएको छ । मन्त्रालयले आज नियमित जानकारी दिने क्रममा २४ घन्टामा गरिएको आठ हजार पाँच सय १५ पीसीआर परीक्षणमा तीन सय ८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिएको छ । यस्तै, २४ घन्टामा ४० जना डिस्चार्ज भएका मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । […]

रामेछापमा ३१ जना कोरोना संक्रमित हुँदा,६५० जनाको पिसिआर परीक्षण

रामेछाप जिल्लामा आईतबार अर्थात आजसम्म ६ सय ५० जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षण गरिएको छ । यस मध्ये अब २ जनाको मात्र पीसीार रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यसअघि विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका २३ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने कोरोना संक्रमित ९ […]

रामेछापको लिपेखोलामा मिनिटिफर दुर्घटना

रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर २ लिपेखोलामा आज दिउँसो मिनिटिफर दुर्घटना भएको छ । महोतरी जिल्लाको बर्दिबासबाट दोलखा तर्फ ईटा लिएर जाँदै गरेको बा ४ ख ८९४१ नम्बरको मिनिटिफर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । दुर्घटनामा मिनिटिफरका चालक घाईते भएका छन । दोलखाको विगु गाउँपालिका वडा नम्बर ४ सिंगटी बस्ने […]

महाधिवेशन सार्ने नेपाली काँग्रेसको तयारी

नेपाली काँग्रेसले आगामी ७ देखि १० फागुनसम्म सम्पन्न गर्ने गरी तय गरेको पार्टीको १४ औं केन्द्रीय महाधिवेशन सार्ने तयारी गरेको छ । काँग्रेसले कोरोना संक्रमणको कारण निर्धारित मितिमा महाधिवेशन हुने अवस्था नभएको र क्रियाशील सदस्यतासहित पार्टी संगठनको समायोजनको काम नसकिएको भन्दै मिति सार्ने तयारी गरिरहेको हो । महाधिवेशन सार्ने विषयमा शीर्ष नेताहरुबीच करिब सहमति भइसकेको […]

आज र भोलि बाढी, पहिरो र डुबानको जोखिम

मनसुन सक्रिय हुँदै गएकाले देशभर वर्षा हुनेक्रम बढेको मौसमविद्ले बताएका छन् । आज र भोलि झरीको संभावना रहेकाले बाढी, पहिरोको र डुबानको जोखिम बढेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार कर्णालीको चिसापानीमा १०४ मिलिमिटर र कैलालीको टीकापुरमा १०२.४ मिलिमिटर वर्षा भएको छ । मौसमविद्का अनुसार ५० मिलिमिटरभन्दा माथिको वर्षालाई भारी वर्षा मानिन्छ […]

काठमाडौँ उपत्यकामा आजदेखि १६ दिनसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द

नोबेल कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि काठमाडौँ उपत्यकामा आजदेखि १६ दिनसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ । उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले १६ दिनसम्मका लागि अत्यावश्यकबाहेक अन्य सेवा बन्द गर्ने निर्णय अस्ति गरेका थिए । काठमाडौँ, ललितपुर र भक्तपुरका कोरोना सङ्कट व्यवस्थापन जिल्ला समितिको संयुक्त बैठकले गरेको निर्णयअनुसार आजदेखि आगामी भदौ ८ […]

रामेछाप जिल्लाका थप पाँच जनामा कोरोना संक्रमण पुष्टि

रामेछापका थप पाँच जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयकाको नियमिति पत्रकार सम्मेलनमा रामेछाप जिल्लाका थप ५ जनामा कोरोना सक्रमण भएको जानकारी दिएको हो । यो सँगै रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या ३३ पुगेको छ । २३ जना भने उपचारपछि निको भईसकेका छन । रामेछाप सहित आज पछिल्लो २४ घण्टामा ३७८ […]

रामेछाप जिल्लामा थप कडाई , हाटबजारहरु पुर्ण रुपमा बन्द

रामेछाप जिल्लामा कोरोना भाइरस संक्रमणमो जोखिमता बढेको भन्दै शुक्रबार बसेको जिल्ला स्तरीय संकट व्यस्थापन केन्द्रको बैठकले औषधी र इन्धन बाहेकका पसल व्यवसाय बिहान ५ बजेदेखी अपरान्ह् चारबजेसम्म संचालन गर्न पाउँने लगाएतका १७ वटा निर्णण गरेको छ । जिल्लाभर लाग्ने हाटबजारहरु अर्काे व्यवस्थापन नभएसम्मका लागि पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । रामेछापकी प्रमुख जिल्ला […]

आईतबारदेखि काठमाडौं उपत्यकामा थप कडाई

काठमाडौँ उपत्यकाका तीनै जिल्लामा भोलिदेखि अत्यावश्यक बाहेकका काममा नियन्त्रण गरिने भएको छ । हिजो बसेको काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला समन्वय समितिको बैठकले काठमाडौं उपत्यकामा भोलिदेखि सबै सरकारी, गैरसरकारी तथा निजी कार्यालयका काम सम्भव भएसम्म नियन्त्रित गर्ने निर्णय गरेको हो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जहाँजहाँ संक्रमण बढी देखिएको छ, […]

मन्थलीको ऐतिहासिक किंवदन्ती

-भूपहरी पौडेल (मन्थली अहिले रामेछाप जिल्लाको सदरमुकाम रजिल्लाको प्रमुख शहर बजार केन्द्र भएको छ । तत्कालिन समयमा रामेछापको लागि एक “मन्थलीबेसी” मात्रै रहेको मन्थलीमा २०४५ सालमा रामेछाप बाजारबाट सदरमुकाम सरे पछि बजारिकरणको जग बस्यो । सदरमुकाम सरेको केही वर्षमै सुरु भएको दशक लामो जनयुद्ध अन्य सामाजिक राजनैतिक कारणले देशका विकास नै सदरमुकाम केन्द्रित भएर गयो […]