नेपालीहरुको मुख्य चाड बडादशैँको आजदेखि सुरु
नेपालीहरुको मुख्य चाड बडादशैँको आजदेखि सुरु भएको छ । आज नेपालीले आफ्नो मूलघरको पूजाकोठामा घटस्थापना गर्दैछन । पूजाकोठाको भुइँलाई गाईको गोबरले लिपेर चोखो पारी चोखो बालुवा वा माटोमाथि दियो कलश गणेश स्थापना गरी टपरी भिँगुट माटो वा तामाको भाँडामा गोबर टाँसेर जौ र गहुँ मिसाएर घटस्थापना गर्ने प्रचलन छ । घटस्थापनाको साइत बिहान ११ बजेर […]