यस्तो छ मन्थली नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट

रामेछापको मन्थली नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । आइतबार नगरपालिकाले १३ औं अधिवेशनमा नगर प्रमुख लब श्रेष्ठले नीति तथा कार्यक्रम र उपप्रमुख ईश्वरी बस्नेतले बजेट प्रस्तुत गर्नु भएको हो । नगरप्रमुख श्रेष्ठले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा नगरपालिका र अन्तर्गतका कार्यालयहरूको कामलाई पूर्वाधार, उपकरण र प्रविधि मैत्री […]

रामेछाप नगरपालिकाले ल्यायो ७३ करोड ५८ लाखको बजेट

रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि ७३ करोड ५८ लाख ७३ हजार ६ सय ९७ रुपैयाँ ६६ पैसाको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाका उपाध्यक्ष बाल कुमारी कार्कीले नगरसभामा बजेट प्रस्तुत गर्नुभएको हो । रामेछाप नगरपालिकाको संघ, प्रदेशबाट प्राप्त हुने समानीकरण अनुदान, शशर्त अनुदान, विशेष अनुदान पुँजीगत, वित्तिय समानीकरण अनुदान, शशर्त अनुदान चालु, राजश्व […]

लिखु तामाकोसी गाउँपालिकाले ल्यायो ५८ करोड ५० लाखको बजेट

रामेछापको लिखु तामाकोसी गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार गाउँपालिकाले ११ औं अधिवेशनमा गाउँपालिका अध्यक्ष केशव महतले नीति तथा कार्यक्रम र २०८०/८१ को लागी बजेट प्रस्तुत गर्नु भएको हो । अध्यक्ष महतले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा गाउँपालिकामा कृषि पेशालाई व्यवसायिक र यान्त्रिकरणको गर्दै एक वडा एक उत्पादनको […]

रामेछापमा १३२ केभीको सबस्टेसन सञ्चालनमा,विद्युत् आपूर्तिमा सुधार हुने

रामेछाप जिल्लाको मन्थली नगरपालिका–१३ साँखे (फुलासी)स्थित नयाँ खिम्ती सबस्टेसनमा निर्माण गरिएको १३२/३३/११ किलोभोल्ट (केभी) सबस्टेसन पूर्वाधार सञ्चालनमा आएको छ । रामेछाप (गर्ज्याङ)–नयाँ खिम्ती १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि निर्माण गरिएको सबस्टेसन बिहीबारबाट सञ्चालनमा ल्याइएको हो । सबस्टेसनमा ३० एमभिए क्षमताका २ वटा र ३३/११ केभी, ६/८ एभिए क्षमताको १ वटा […]

रामेछाप गोठगाउँको चण्डेश्वरी माविले शुल्क लिएर रसिद नदिएको विद्यार्थीको गुनासो

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर १ गोठगाउँको गोठपानीस्थित चण्डेश्वरी माध्यामिक विद्यालयले मनपरी गर्दै विद्यार्थीबाट शुल्क लिएर रसिद नदिने गरेको पाइएको हो । विद्यालयले विद्यार्थीबाट विभिन्न शुल्क लिए पनि रसिद नदिने गरेको विद्यार्थी रविन थापाले बताए । शुल्क बुझाएको रसिद माग्दा उल्टै विद्यालयका शिक्षकले ‘रसिद दिन मिल्दैन’ भन्दै थर्काउने गरेको उनको आरोप छ । ‘विद्यालयले […]

रामेछापमा लम्फी स्किन रोगको सङ्क्रमण फैलियो,६ हजार बढी पशु सङ्क्रमित

रामेछाप जिल्लामा पशुमा लाग्ने लम्फी स्किन रोगको सङ्क्रमण फैलिएको छ । भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र सम्पर्क कार्यालय रामेछापको तथ्याङ्क अनुसार सङ्क्रामक रोग लम्पी स्किन रोगबाट रामेछाप जिल्लाको सबै पालिकामा फैलिएको छ । रामेछाप जिल्ला भित्रका ८ वटा पालिकामा लम्फी स्किन रोगबाट ६ हजार सात सय ३८ पशु सङ्क्रमित भएका छन् । हाल सम्म […]

रामेछापमा बजार अनुगमनको नाममा प्रशासनको आतंक

रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेको नेतृत्वमा रहेको बजार अनुगमन समितिले पछिल्लो पटक यही जेठ २४ गते बजार अनुगमन ग¥यो । समय–समयमा अनुगमन भइरहे पनि यस पटक भने सहायक प्रमुख जिल्ला अधिकारी तथा अनुगमन समितिका संयोजक अनोजकुमार घिमिरेले व्यवसायीप्रति प्रतिशोध राखी अनुगमनका क्रममा व्यवसायीलाई अनावश्यक दुःख दिएको व्यवसायीहरुको गुनासो छ । अनुगमन टोलीले व्यवसायीलाई […]

रामेछापको खाँडादेवी-६ मा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

रामेछापको खाँडादेवी गाउँपालिका-६ माकादुममा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । सार्वजनिक सुनुवाई सम्पन्नपारदर्शिता र जवाफदेहिता सहितको सवाल जवाफका लागि सार्वजनिक सुनुवाई गरेको छ । आर्थिक वर्ष २०७९/०८० को सुरुदेखि बैशाख मसान्त सम्ममा सञ्चालन भएका वडा भित्रका विकास निर्माण र सेवा प्रवाहका बारेमा कार्यक्रममा सहभागिहरुले मुक्तकण्ठले प्रशंसा गरेका थिए । पालिकाले आफ्नो वडामा बजेट दिन […]

सरकारले बजेटमा नसमेटेको भन्दै रामेछापमा विद्यालयका कर्मचारीहरु आन्दोलित

सरकारले विद्यालयमा कार्यरत कर्मचारीलाई बजेटमा नसमेटेको भन्दै रामेछापका सरकारी बिद्यालयका कर्मचारीहरु आन्दोलित भएका छन् । सरकारी विद्यालयमा कार्यरत लेखापाल,कार्यालय सहयोगी लगायतका कर्मचारीले लामो समयदेखि न्युन पारिश्रमिकमा काम गर्दै आएपनि सरकारले बजेट मार्फत सम्बोधन नगरेको भन्दै उनिहरु आन्दोलित भएका हुन् । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रमको १ सय २७ नम्बर बुँदामा विद्यालय […]

रामेछापमा मिस्टर एन्ड मिस मोडल र लिटिल मोडल प्रतियोगिता हुँदै

रामेछाप जिल्लामा सञ्चालन हुँदै आएको मिस्टर एन्ड मिस मोडल अफ रामेछापको सिजन–४ र लिटिल मोडल अफ रामेछापको सिजन–३ प्रतियोगिता हुने भएको छ । जिल्लामा लुकेर रहेका प्रतिभाहरूको पहिचान गरी कला, गला, प्रतिभा र संस्कृतिको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देशले किङस्टार क्रियशन प्रा.लि सुनापतिले यो प्रतियोगिता गर्दै आएको छ । बिहीबार सदरमुकाम मन्थली पत्रकार […]