रामेछाप लिखुतामाकोशीका १ पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु

रामेछाप लिखुतामाकोशीका १ पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु

कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर १ का ३३ वर्षका पुरुषको मुत्यु भएको छ । सोमबार छाउनी अस्पतालमा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । नेपाली सेनामा कार्यरत मृतक क्यान्सर रोगबाट पिडीत थिए । उनलाई कोरोना संक्रमण पुष्टि भएदेखि नै छाउनी अस्पतालको आईशोलसनमा राखेर उपचार गरिँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार