रामेछाप नगरपालिकाको मुख्य बजारहरुमा सिसी क्यामेरा जडान हुने
रामेछाप नगरपालिकाले नगरपालिका भित्रको शान्ति सुरक्षाको अवस्था थप मजबुद बनाउन नगरपालिकाको मुख्य बजारहरु साँघुटार र रामेछाप बजार क्षेत्रमा सिसी क्यामेरा जडान गर्ने भएको छ । रामेछाप नगरपालिकाले पहिलो पटक बजार क्षेत्रमा सिसी क्यामेरा जडान गर्ने निर्णय रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले बताउनुभयो । रामेछाप बजार क्षेत्र र साँघुटारमा आवश्यकताको आधारमा सिसी क्यामेरा जडान गरिने उहाँले […]