रामेछाप नगरपालिकामा १५ दिने निशुल्क लोकसेवा तयारी कक्षा सुरु

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले लोकसेवाद्धारा लिइने नायव सुब्बा र खरिदार पदको परीक्षा दिन चाहने नगरका उम्मेदवारहरुको लागि १५ दिने निशुल्क लोकसेवाको तयारी कक्षा सन्चालन गरेको छ । १५ दिनसम्म सन्चालन हुने तयारी कक्षामा नगरपालिकाका ५० जनाभन्दा बढी नायव सुब्बा र खरिदार पदको परीक्षा दिन चाहने उम्मेदवारहरुले सहभागीता जनाएका छन । यस अघि नगरका ९ वटै […]

रामेछापमा पहिलो नमूना बस्ती आज समुदायलाई हस्तान्तरण

रामेछाप जिल्लामा पहिलो पटक निर्माण भएको एकीकृत नमूना बस्ती आज समुदायलाई हस्तान्तरण गरिएको छ । रामेछापको खाँडादेवी गाउँपालिका–३ भिरपानीस्थित डफ्काको माझी गाउँमा निर्माण सम्पन्न एकीकृत नमुना बस्तीको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उदघाटन गर्नुभयो । बागमती प्रदेश सरकार र खाँडादेवी गाउँपालिकाको २ करोड २५ लाख लगानीमा एकीकृत नमुनाबस्ती बनेको हो । उक्त बस्ती निर्माणका लागि […]

संसद विघटन विरुद्ध रामेछापमा काँग्रेसका १३ सुभेच्छुक संस्थाको विरोध प्रर्दशन

प्रतिनिधिसभा विघटन विरुद्ध नेपाली काँग्रेस रामेछापका सुभेच्छुक संस्थाहरुले विरोध प्रर्दशन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पौष ५ गते संविधान विपरित प्रतिनिधिसभा विघटन गरेको भन्दै संसद पुनस्थापनाको माग सहित नेपाली काँग्रेस रामेछापका १३ सुभेच्छुक संस्थाहरुले संयुक्त रुपमा शनिबार बिहान प्रधानमन्त्रीको कदम विरुद्ध ¥यालीको आयोजना गर्दै विरोध प्रर्दशन गरेका हुन् । प्रतिनिधिसभा पूर्नवहाली गर, सर्वसत्ताबाद […]

रामेछाप नगरपालिकामा न्यायिक समितीको काम प्रभावकारी

रामेछाप नगरपालिकामा उपमेयर सृजना खड्काको संयोजकत्वमा न्यायिक समिती बनेदेखिहालसम्म साना मुद्दाहरु स्थानिय तहमा नै मिल्ने गरेका छन् । जिल्ला अदालत रामेछापका अनुसार न्यायिक समीती गठन पश्चात रामेछाप नगरपालिकाबाट अदालतमा जाने मुद्दाको संख्या समेत घटेको छ । स्थानिय स्तरमानै बिना पैसा मुद्दाहरु मिल्न थालेपछी साना मुद्दाहरुमा जनताहरु अदालत धाउनुपर्ने झन्झटबाट मुक्त भएका छन । रामेछाप नगरपालिकामा […]

रामेछापमा कोरोनाको खोप अभियान जारी, १ हजार ७७ जनाले लगाए खोप

रामेछापमा कोरोना विरुद्धको खोप अभियान जारी छ । खोप प्रारम्भ भएदेखि हालसम्म १ हजार ७७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । ३५६ जना पुरुष र ७२१ जना महिला गरी १ हजार ७७ जनाले खोप लगाएका हुन । आज थप ४५ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । आज १३ जना महिला […]

रामेछापमा कोरोनाको खोप अभियान जारी, १ हजार ३२ जनाले लगाए खोप

रामेछापमा कोरोना विरुद्धको खोप अभियान जारी छ । खोप प्रारम्भ भएदेखि हालसम्म १ हजार ३२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । जिल्लाका विभिन्न पालिकाको सरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, सफाइकर्मी, सुरक्षाकर्मी, शववाहन चालक र एम्बुलेन्स चालक गरी १ हजार ३२ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र […]

रामेछापमा कोरोनाको खोप अभियान जारी, १ हजार २२ जनाले लगाए खोप

रामेछापमा कोरोना विरुद्धको खोप अभियान जारी छ । खोप प्रारम्भ भएदेखि हालसम्म १ हजार २२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । जिल्लाका विभिन्न पालिकाको सरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, सफाइकर्मी, सुरक्षाकर्मी, शववाहन चालक र एम्बुलेन्स चालक गरी १ हजार २२ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र […]

रामेछाप जिल्लामा सुरक्षा व्यवस्था थप कडा

बन्दका कारण हुनसक्ने घटनहरुलाई ध्यानमा राखेर रामेछाप जिल्लामा सुरक्षा व्यवस्था थप कडा पारिएको छ । जिल्लाभित्र कुनै पनि आगजानी र तोडफोड हुन नदिन सुरक्षा निकायले निगरानी बढाएको हो । जिल्ला सुरक्षा समितिले जिल्लाभित्र कुनै पनि गलत काम गर्नेलाई तत्काल नियन्त्रणमा लिने निर्णय गरेको छ । बन्दमा कानुन विपरीत काम गर्ने जो कोही भएपनि तत्काल पक्राउ […]

रामेछापमा नेकपा प्रचण्ड माधव समुहको बन्द गराउने नयाँ शैली

बन्द गराउने परम्परागत शैलीलाई परिवर्तन गरी विहिवारको वन्द कर्ताहरूले वन्दको आब्हान गर्दै वजार सरसफाई समेत गरेका छन् । आन्दोलनकारीहरू सडक र सडक पेटी वडारीरहेका थिए भने सररफाइमा यस अघि देखि निरन्तर रुपमा लागिरहेको रामेछाप सहयोगी मनहरू (रासम) का पदाधिकारीहरु उनीहरुले वडारेर थुपारेको धुलो र फोहोर उठाइरहेका थिए । सरसफाईमा नेकपाका जिल्ला इन्चार्ज देवशंकर पौडेल, संघिय […]

रामेछापको साँघुटारमा करदाता शिक्षा कार्यक्रम सम्पन्न

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ३ साँघुटारमा करदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ । करदाता सेवा कार्यालय मन्थली रामेछापले रामेछाप नगर उद्योग वाणिज्य संघको समन्वयमा करदाताहरुका लागी करदाता शिक्षा तथा अन्तरकृया कार्यक्रमको आयोजना गरेको हो । सो कार्यक्रममा आर्थिक वर्ष ७७,७८ को ऐनले व्यवस्था गरेका प्रावधानहरु , कर किन तिर्ने, के का लागी तिर्ने, […]