आहा !! रामेछाप भालुखोप , ताराखसे पोखरी (फोटोफिचर)

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ७ मा अवस्थित रामेछाप जिल्लाकै ऐतिहासिक , धार्मिक एवम पर्यटकिय स्थल तारकेश्वर महादेव मन्दिर , ताराखसे पोखरी , भालुखोप डाँडा लगायतको सुन्दर एवम मनोरम दृश्यहरु    

पर्सीसम्म मौसम सामान्य, मंगलबारदेखि फेरि ठूलो वर्षाको सम्भावना

मनसुनको न्यून चापीय रेखा हटेकाले पर्सीसम्म धेरै ठूलो वर्षा नहुने मौसमविद्ले अनुमान गरेका छन् । तर मंगलबारदेखि अघिल्लो हप्ताजस्तै देशभर ठूलो वर्षा हुने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार अहिले नेपालको दक्षिणी क्षेत्रमा मनसुनको न्यून चापीय क्षेत्र विकास भएको छ । यही क्षेत्रबाट रेखा बन्ने हो । जुन पूर्वदेखि पश्चिमसम्म फैलिएर […]

सत्तारूढ नेकपा विवाद फेरि सतहमा देखिँदै

लगातारको स्थायी कमिटी बैठक आह्वान र स्थगनको क्रम चलिरहँदा नेकपाका नेतार्काकर्तालाई उत्कर्षमा पुगेको विवाद मिल्दै होला भन्ने अझैँ पनि लागिरहेको छ । यस बारेमा कतिपय नेकपाका नेताहरूको अभिव्यक्ति सुन्दा पनि त्यसै लाग्छ । तर नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध गुटगत बन्द कोठाभित्रको भेलालाई […]

समयको सिंहाबलोकन

प्रशिद्ध दार्शनिक एबं राजनीतिक चिन्तक एरिष्टोटलले ९राजनीति भन्दा बाहिर यात भगवान हुन्छन् यात पशु हुन्छन् भनेका छन् ०यो भनाई प्रती फरक मत राख्न सकियला। राख्न सकिन्छ ।तर यहाँ यो भनाई प्रती टिप्पणी वा खेद प्रकटीकरण गर्नु मेरो उदेष्य होईन। उदेष्य होत हाम्रा नेपालका नेताज्यूहरू पशु हुन् वा पशु होईनन्। त्यसैले राजनीति गरेका हुन् प्रश्न उठाउनु […]

प्रधानमन्त्री तथा अर्का अध्यक्ष ओलीकै सक्रियतामा नेकपा एमाले दर्ता भएको प्रचण्डको आरोप

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै सक्रियता र पहलमा नेकपा एमाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन गरेको दाबी गर्नुभएको छ । पुष्पलाल श्रेष्ठ र नरबहादुर कर्मचार्यको स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले पार्टीमा अब के हुन्छ ? महाधिवेशन हुन्छ कि हुन्न […]

कक्षा ११ को परीक्षा अब विद्यालयले नै सञ्चालन गर्ने 

राष्ट्रिय परीक्षा बोर्डले लिँदै आएको कक्षा ११ को परीक्षा अब विद्यालयले नै सञ्चालन गर्ने भएका छन् । परीक्षा सञ्चालन गरेर विद्यालयले नै प्रमाणपत्र जारी गर्ने व्यवस्था गरिएको हो । यो वर्ष बोर्ड परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई भने आन्तरिक मूल्यांकनकै आधारमा प्रमाणपत्र दिने निर्णय भएको राष्ट्रिय परिक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले बताउनुभयो । उहाँले कक्षा ११ को […]

पुर्वी नाकाका १८ शसस्त्र प्रहरीलाई कोरोना पुष्टी, सङ्क्रमण समुदायमा फैलिएको आसंंका

पुर्वी नाकामा सीमा सुरक्षामा खटिएका १८ जना शसस्त्र प्रहरीमा कोरोना भाइरस कोभिड १९ पुष्टी भएको छ । साउन ७ गते ४८ जना शसस्त्र प्रहरीको स्वाब संकलन गरि बिराटनगर स्थीत प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा १८ जनामा कोरोना पुष्टी भएको मेचीनगर समाजिक बिकास समितिका संयोजक नविन बरालले बताउनु भयो । आजको संख्या सहित मेचीनगरमा कोरोना सङ्क्रमितको संख्या […]

कोरोना सङ्क्रमित एक महिलाको मृत्यु

कोरोना सङ्क्रमित एक महिलाको आज शुक्रबार उपचारकै क्रममा निधन भएको छ । पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका– ११ घर भएकी ८५ बर्षका महिलाको नारायणी अस्पतालमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट नेपालमा निधन हुनेको संख्या ४४ पुगेको छ ।सरकारकोरोना सङ्क्रमित एक महिलाको आज शुक्रबार उपचारकै क्रममा निधन भएको छ […]

तातोपानी नाकाबाट आयात ठप्प, सडक विभागले चासो नदिँदा सडक मर्मत हुन सकेन

अविरल वर्षापछि आएको बाढी पहिरोले अरनिको राजमार्गको जुरेदेखि तातोपानीसम्मको सडकखण्ड कटान गरेपछि नेपाल– चीन व्यापारीक नाका तातोपानी फेरि बन्द भएको छ । सडक विभागले चासो नदिँदा अरनिको राजमार्गको कटान भएको सडकखण्ड मर्मत हुन सकेको छैन । चीनमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण बढेपछि २०७६ माघ १३ देखि बन्द नाका गत चैत १६ गतेबाट पुन सञ्चालनमा […]

नेपालमा तीन महिनामा बाढि पहिरोबाट एकसय ७९ जनाको मृत्यु

वैशाख यता तीन महिनाको अवधिमा नेपालमा पहिरो, बाढी र चट्याङका विभिन्न घटनामा परेर एकसय ७९ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी पहिरोमा परेर एक सय २६ जनाको मृत्यु भएको छ भने चट्याङ लागेर ४७ जनाको मृत्यु भएको छ । बाढीबाट भने ६ जनाको मृत्यु भएको छ […]