विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन आजबाट पाचौँ चरणको हवाइ उद्धार सुरु
नोबेल कोरोना भाइरसको महामारीका कारण बिभिन्न मुलुकमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन आजबाट पाचौँ चरणको हवाइ उद्धार सुरु भएको छ । विदेशमा अलपत्र नेपालीलाई उनीहरूकै खर्चमा चार्टर उडानबाट स्वदेश फर्काउन आगामी १५ दिनसम्म पाँचौं चरणको उद्धार उडान जारी रहने छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले गत शुक्रबार पाँचौं पटक थप ४३ वटा उडानलाई अनुमति […]