नेपालमा १ सय ४ जनाको कोरोनाबाट मृत्यु, २६ हजार ६ सय ६० जना संक्रमित

नेपालमा १ सय ४ जनाको कोरोनाबाट मृत्यु भएको तथ्यांक छ । विगत २४ घण्टामा थप दुई जना मृतकमा कोरोना पुष्टि भएको हो । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ४१ जनामा नोबेल कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना सङक्रमितको कुल सङ्ख्या २६ हजार ६ सय ६० पुगेको छ । स्वास्थ्य […]

रामेछापका २६ जना कोरोना संक्रमित निको ,७ जनाको उपचार हुँदै

हालसम्म कोरोना संक्रमण पुष्टि भएका रामेछाप जिल्लाका ३३ जना संक्रमित मध्ये २६ जना उपचार पछि निको भएका छन । २३ जना यसअघि नै उपचारपछि निको भईसकेका थिए भने संक्रमित २ जना पनि उपचारपछि निको भएर घर फर्केको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । अहिले जिल्लामा ७ जना कोरोना संक्रमितहरुको उपचार भईरहेको […]

जनएकता युवा क्लबद्धारा रामेछापको लामागाउँमा साबुन र मास्क वितरण

जनएकता युवा क्लब रामेछापले रामेछाप नगरपालिका वडा नम्बर ८ स्थित लामागाउँका स्थानियहरुलाई साबुन र मास्क वितरण गरेको छ । लामागाउँकै स्थानिय य्ुवाहरुको समुहले सन्चालन गरेको क्लबले कोरोना भाइरसको संक्रमणको जोखिमबाट बच्न नागरीकहरुलाई डिटोल साबुन र मास्क वितरण गरेको क्लबका अध्यक्ष राजक्ुमार शाहिले बताउनुभयो । करिब ६० घरपरिवार रहेको लामोगाउँमा सबै स्थानियहरुलाई मास्क र साबुन वितरण […]

फ्ल्यासब्याक ( फर्केर हेर्दा )

विनोद कुमार श्रेष्ठ , रामेछाप । निष्पट्ट अँध्यारो । रातको शून्यता । बिस्तारै गेट खोलँे । गेट खोलेको कसैले थाहा नपाओस् भन्ने पक्षमा थिए म । विशेष गरी घरपेटीको छोरीले । उनले म माथि गिद्दे नजर लगाएकी थिइन् । गेट बन्द गरेँ । भ¥याङ उक्लँे । बिरालोको चालमा थिएँ म । पदचाप शून्य थियो । […]

चलचित्र एल हाउसबाट नेपाली चलचित्रमा उदाउदै रामेछापेली चेली

रामेछाप जिल्लाको सुनापति गाउपालिका ५ खनियापानीका २३ बर्षिया रनिला श्रेष्ठ नेपाली चलचित्र एल हाउसमा नव नायिकाका रुपमा उदाउने भएकी छिन । यस अघि छोटा भिडियो र म्युजिक भिडियोमा खेलेको भएता पनि पहिलोपटक एल हाउसबाट नवनायिकाको रुपमा नेपली चलचित्रमा पहिलोपटक देखिने भएकी छिन । युवा राजनिति र पत्रकारीतमा चासो राखेर सक्रिय बन्दै आएकी श्रेष्ठ नेपाली चलचित्रको […]

अपडेट : अध्यक्ष खड्कामाथि अनुसन्धानका लागि अदालतद्धारा ७ दिनको म्याद थप

रामेछाप जिल्लाको लिखु तामकोशी गाउपालिकाका अध्यक्ष गोविन्द बहादुर खडकालाई प्रहरीले प्रक्राउ गरेको छ । गाउपालिका अध्यक्ष पालिका भित्र संचालित योजनाको उपभोक्ता समितिको पदाधिकारीलाई कार्यकक्षमै बन्धक बनाएर जवरजस्ती खाली चेकमा हस्ताक्षर गर्न लगाएर ठगि गरेको र जग्गामा किर्ते गरेको आरोपमा प्रक्राउ गरिएको प्रहरीले जनाएको छ । गाउपालिका अध्यक्षसँगै स्थानीय लाल बहादुर तमाङलाइ समेत प्रहरीले प्रक्राउ गरेको […]

रामेछापमा ३३ जना कोरोना संक्रमित हुँदा,८८५ जनाको पिसिआर परीक्षण

रामेछाप जिल्लामा शुक्रबार अर्थात आजसम्म ८ सय ८५ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षण गरिएको छ । यस मध्ये अब १ सय २ जनाको पिसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यसअघि विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका २३ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने कोरोना संक्रमित […]

रामेछाप भालुखोपमा युवाहरुविच झडप ७ जना घाईते

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ७ भालुखोप डाँडामा गएराति युवाहरुको दुई समुहविच झडप भएको छ । झडपमा परी ७ जना घाईते भएका छन । भालुखोप आसपासका स्थानिय युवाहरु बिच झडप भएको हो । होटल साहिरामा मादक पदार्थ सेवन गरीरहेका युवाहरुले होटलका सन्चालक विपिन मोक्तान र उहाँको श्रीमतीलाई गालीगलौज गर्न थालेपछि उनिहरुविच झडप भएको हो […]

रामेछापमा पहिलोपटक समुदाय स्तरमा कोरोना संक्रमणको जोखिम , जिल्लामा फेरी लकडाउन

रामेछाप जिल्लामा एक उच्च पदस्थ कर्मचारीचारी सहित ३ जनामा कोरोना संक्रमण देखिएको छ । विहीबार स्वास्थ्य मन्त्रालयको प्रेस व्रिफिङमा ३ रामेछापका ३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो । संक्रमित मध्ये जिल्लाबाटै स्वाब परिक्षण गर्न पठाइएको २ जना र एकजना रामेछाप ठेगाना भएका हेटौडा बस्दै आएको बताइएको छ । जिल्लाबाट स्वाव परिक्षणका लागि पठाइएका […]

मन्थली नगरपालिकाका कर्मचारीमा पनि देखियो कोरोना

रामेछाप जिल्लाको मन्थली नगरपालिकाका स्वास्थ्य शाखाका एक कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ । आज भएको स्वाब परीक्षणमा नगरपालिकाका एक कर्मचारी सहित अन्य २ जनामा पनि कोरोना संक्रमण देखिएको हो । मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतका अनुसार नगरपालिकाको स्वास्थ्य शाखा बन्द गरिएको छ । स्वास्थ्य शाखामा कार्यरत कर्मचारीहरु र उक्त कोरोना संक्रमित कर्मचारीबिच घुलमिल […]