रामेछापका २१९ जना कोरोना संक्रमित निको
रामेछापका २१९ जना कोरोना सङ्क्रमितले कोरोना भाइरस कोभिड १९ लाई जितेँका छन् । दोरम्बा गाउँपालिकाका २ जना स्वास्थ्यकर्मी कोरोना कोरोनामुक्त भई डिस्चार्ज भएसँगै जिल्लामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको कुल सङ्ख्या दुई सय १९ पुगको हो । दोरम्बाका एक महिला र एक पुरुष स्वास्थ्यकमी कोरोनामुक्त भई डिस्चार्ज भएका हुन । अब मन्थली नगरपालिकामा १ जना सक्रीय […]