नवनिर्वाचित पत्रकारहरुलाई रामेछाप नगरपालिकाद्वारा सम्मान
रामेछापको रामेछाप नगरपालिकाले नेपाल पत्रकार महासंघ रामेछापका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई,शुभकामना तथा सम्मान गरेको छ । नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगर,उपप्रमुख सृजना खड्का,प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादेले नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई,शुभकामना तथा सम्मान व्यक्त गर्नुभयो । रामेछाप नगरपालिकाका प्रमुख नर बहाद्ुर थापा मगरले नगरपालिकाले गरेका राम्रा कामहरुलाई प्रचार प्रसार र नराम्रा […]