रामेछापको सुकाजोरमा तितेपातीको धुप बनाउने तालिम सुरु
रामेछापको रामेछाप नगरपालिका–७ मा तितेपातीबाट धुप उत्पादन गर्ने सम्बन्धी तीनदिने तालिम सुरु भएको छ। स्थानीय स्तरमा उपलब्ध जडीबुटी तथा वनस्पतिको उपयोग गर्दै आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो। तालिमको उद्घाटन कार्यक्रममा बोल्नु हुँदै रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीले स्थानीय स्रोत र साधनको सदुपयोग गरी स्वरोजगार सिर्जना गर्न यस्ता सीपमूलक तालिम प्रभावकारी हुने […]

