रामेछापमा पहिलो नमूना बस्ती आज समुदायलाई हस्तान्तरण

रामेछाप जिल्लामा पहिलो पटक निर्माण भएको एकीकृत नमूना बस्ती आज समुदायलाई हस्तान्तरण गरिएको छ । रामेछापको खाँडादेवी गाउँपालिका–३ भिरपानीस्थित डफ्काको माझी गाउँमा निर्माण सम्पन्न एकीकृत नमुना बस्तीको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उदघाटन गर्नुभयो । बागमती प्रदेश सरकार र खाँडादेवी गाउँपालिकाको २ करोड २५ लाख लगानीमा एकीकृत नमुनाबस्ती बनेको हो । उक्त बस्ती निर्माणका लागि […]

संसद विघटन विरुद्ध रामेछापमा काँग्रेसका १३ सुभेच्छुक संस्थाको विरोध प्रर्दशन

प्रतिनिधिसभा विघटन विरुद्ध नेपाली काँग्रेस रामेछापका सुभेच्छुक संस्थाहरुले विरोध प्रर्दशन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पौष ५ गते संविधान विपरित प्रतिनिधिसभा विघटन गरेको भन्दै संसद पुनस्थापनाको माग सहित नेपाली काँग्रेस रामेछापका १३ सुभेच्छुक संस्थाहरुले संयुक्त रुपमा शनिबार बिहान प्रधानमन्त्रीको कदम विरुद्ध ¥यालीको आयोजना गर्दै विरोध प्रर्दशन गरेका हुन् । प्रतिनिधिसभा पूर्नवहाली गर, सर्वसत्ताबाद […]

रामेछाप नगरपालिकामा न्यायिक समितीको काम प्रभावकारी

रामेछाप नगरपालिकामा उपमेयर सृजना खड्काको संयोजकत्वमा न्यायिक समिती बनेदेखिहालसम्म साना मुद्दाहरु स्थानिय तहमा नै मिल्ने गरेका छन् । जिल्ला अदालत रामेछापका अनुसार न्यायिक समीती गठन पश्चात रामेछाप नगरपालिकाबाट अदालतमा जाने मुद्दाको संख्या समेत घटेको छ । स्थानिय स्तरमानै बिना पैसा मुद्दाहरु मिल्न थालेपछी साना मुद्दाहरुमा जनताहरु अदालत धाउनुपर्ने झन्झटबाट मुक्त भएका छन । रामेछाप नगरपालिकामा […]

आहा !! मेरो रामेछाप सुन्दर रामेछाप (कविता)

सुन्दर शान्त हराभरा मेरो रामेछाप । तिनलालको जन्मभुमि मेरो रामेछाप , आठ वटा स्थानिय तह हाम्रो रामेछाप , पाँच पोखरी जट्टा पोखरी सुन्दर रामेछाप ।। सुनापति ,खाँडादेवि हाम्रो रामेछाप , गोकुलगंगा ,उमाकुण्ड राम्रो रामेछाप , लिखु , दोरम्बा, मन्थली , रामेछाप ६ गाउँपालिका २ वटा नगरपालिका हाम्रो रामेछाप प्रकृतिको सुन्दर फुल मेरो रामेछाप । सबै […]

नविन गाउँलेको तिन छोटा कविता

तेस्रो बिश्व युद्ध नागासाकिमा उभिएको लाचार रात्रीकालीन त्यो नाँच पुनः हिरोसिमा नाचिरहेछ क्रङ्क्रिडमा बाधिएको आणबिक चिहाउदै सुसाउछ सम्मोहन ग्रस्त चिच्याहटको उहि शहरहरू र च्याम्बरहरूमा एरुदुःखी मानब भन केछ त्यस्तो योजना दृष्टि दोष मैले दुधलाई दुध भने पानीलाई पानी भने सेतोलाई सेतो भने उनिहरू भन्छन् दुधलाई दुध होइन पानीलाई पानी होइन सेतोलाई कालो बनाउनु पर्छ कालोलाई […]

पहिलो चरणबाट बचेको खोप दोस्रो चरणको खोपसँगै लगाइने

पहिलो चरणबाट बचेको कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप नै प्राथमिकतामा परेका व्यक्तिलाई दोस्रो चरणमा लगाउने तयारी गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पहिलो चरणमा चार लाख ३० हजार जनालाई लगाउन योजना बनाएको खोप सबैलाई पुगेर बचेपछि दोस्रो चरणमा प्राथमिकतामा परेकालाई लगाइने भएको हो । यही माघ १४ गतेदेखि सुरु गरिएको खोप अहिलेसम्म एक लाख […]

‘हामी अरुले जस्तो धम्क्याउँदैनौं, तसाउँदैनौं,’ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले देश चुनावतर्फ गएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा भएको बृहत् जनसभालाई सम्बोधन गर्दैै उहाँले देश चुनावतर्फ गएको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘देश चुनावतर्फ गयो गयो, चुनावले सबैकुराको फैसला गर्छ ।’ दाहाल–नेपाल समूहतर्फ संकेत गर्दै उहाँले प्रश्न गर्नुभयो, ‘निर्वाचन नगर्नुचाहिँ लोकतन्त्र अरे, निर्वाचन गर्दा देश संकटमा पर्छ अरे, निर्वाचन गर्दा देश […]

रामेछापमा कोरोनाको खोप अभियान जारी, १ हजार ७७ जनाले लगाए खोप

रामेछापमा कोरोना विरुद्धको खोप अभियान जारी छ । खोप प्रारम्भ भएदेखि हालसम्म १ हजार ७७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । ३५६ जना पुरुष र ७२१ जना महिला गरी १ हजार ७७ जनाले खोप लगाएका हुन । आज थप ४५ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । आज १३ जना महिला […]

रामेछापमा कोरोनाको खोप अभियान जारी, १ हजार ३२ जनाले लगाए खोप

रामेछापमा कोरोना विरुद्धको खोप अभियान जारी छ । खोप प्रारम्भ भएदेखि हालसम्म १ हजार ३२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । जिल्लाका विभिन्न पालिकाको सरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, सफाइकर्मी, सुरक्षाकर्मी, शववाहन चालक र एम्बुलेन्स चालक गरी १ हजार ३२ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र […]

रामेछापमा कोरोनाको खोप अभियान जारी, १ हजार २२ जनाले लगाए खोप

रामेछापमा कोरोना विरुद्धको खोप अभियान जारी छ । खोप प्रारम्भ भएदेखि हालसम्म १ हजार २२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । जिल्लाका विभिन्न पालिकाको सरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, सफाइकर्मी, सुरक्षाकर्मी, शववाहन चालक र एम्बुलेन्स चालक गरी १ हजार २२ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र […]