रामेछापेली गायक सुरज बुढाथोकीको “भाले छिर्के” गित सार्वजनिक (भिडियो) सहित
रामेछाप घर भएका लोक गायक सुरज बुढाथोकीको “भाले छिर्के” बोलको गित सार्वजनिक भएको छ । गीतकार सुरज बुढाथोकीको शब्द रहेको उक्त गीतमा सङ्गित भने काजी बाबू ढकालको रहेको छ । उक्त गितमा सुरज बुढाथोकी र पार्बती कार्कीको स्वर रहेको छ । भाले छिर्के गितमा संगीत संयोजन यरेन्जर बिष्णु तामाङले गनुभएको छ । संकरा डिजिटल स्टुडियोमा […]

