एक साता अघि प्रधानमन्त्रीसँग छलफलमा सहभागि हुनु भएका प्रदेश २ का कानुनमन्त्री यादवमा कोरोना सङ्क्रमण

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हिजो प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परीक्षणको क्रममा उहाँमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका सुचना अधिकारी विजय झाले जानकारी दिनुभयो । मन्त्री यादव सहित प्रदेश सांसद रिना यादवलाई पनि कोरोना सङ्क्रमण देखिएको छ । प्रदेश २ सरकारका प्रवक्ता […]

नेपालमा थपिए ३ सय ६० जना नयाँ कोरोना सङ्क्रमित

नेपालमा पछिल्लो २४ घन्टामा थप २ सय ३३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालका विभिन्न स्थानमा रहेका अस्पताल, स्वास्थ्य केन्द्रमा उपचाररत २ सय ३३ जना निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या १५ हजार ३ सय ८९ पुगेको छ । मन्त्रालयका प्रवक्ता […]

रामेछापका ५६ जनाको पीसीआर रिपोर्ट आउन बाँकि , ७५ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा विहिबार अर्थात आजसम्म ६ सय ५० जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षण गरिएको छ । यस मध्ये अब ५६ जनाको मात्र पीसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यसअघि विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका २३ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने कोरोना संक्रमित ५ […]

आज थप २५९ जनामा कोरोना भाइरस सङ्क्रमण, काठमाडौंमा ६२ जना सङ्क्रमित

पछिल्लो २४ घण्टामा देशमा २५९ जनामा कोरोना भाइरस कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ६८७ नमुना परीक्षण गर्दा काठमाडौं उपत्यकामा मात्र ६२ जनामा सङ्क्रमण देखिएको छ । यससँगै देशभर कुल सङ्क्रमितको संख्या २१ हजार ९ पुगेको छ । यस मध्ये ५८ जनाको मृत्यु भएको छ भने १५ हजार २० जना निको […]

रामेछापका ३ जनाको पीसीआर रिपोर्ट आउन बाँकि , ३६ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा मंगलबार अर्थात आजसम्म ५ सय ९७ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षण गरिएको छ । यस मध्ये अब ३ जनाको मात्र पीसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यसअघि विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका २३ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने कोरोना संक्रमित ४ […]

१५ अस्पतालबाट प्लाज्मा थेरापीका आधारमा कोभिड सङ्क्रमितको उपचार हुने

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले १५ वटा अस्पतालमा ‘कन्भेलेसेन्ट प्लाज्मा थेरापी’बाट उपचार प्रक्रिया सामानान्तर रूपमा अगाडि बढाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वीकृतिमा तीन वटा निजी तथा १२ वटा सरकारी गरी १५ वटा अस्पतालमा सामानान्तर प्लाज्मा थेरापीको अध्ययनमा संलग्न गराई उपचार गर्न अनुमति दिइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार उपचारका लागि अनुमति […]

कोभिड–१९ सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि एक अर्कामा भौतिक दुरी कायम गर्न अपिल

विश्व स्वास्थ्य संगठन डब्लुयूएचओका नेपाल प्रतिनिधि जोस भ्याण्डेलरले कोरोना भाइरस कोभिड–१९ सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि एक अर्कामा भौतिक दुरी कायम गर्न सबैलाई अपील गर्नुभएको छ । नेपालमा बन्दाबन्दी खुला गरेपछि पछिल्लो समय कोरोना सङ्क्रमण बढ्दो छ । मानिसहरुले आफ्नो व्यवहारमा परिवर्तन नगर्दा पनि सङ्क्रमण बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठनको नेपाल प्रतिनिधि भ्याण्डेलरले एक […]

नेपालमा एकैदिन थपिए ४ सय १८ जना नयाँ कोरोना सङ्क्रमित

नेपालमा पछिल्लो २४ घन्टामा थप ४ सय १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोभिड–१९ सम्बन्धी जानकारी दिने क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप ४ सय १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जानकारी गराउनुभयो । उहाँले यो संख्यासँगै नेपालमा […]

सन्धुली आइसोलेसनमा बसेर उपचार गराइरहेका दुईजनाको पछिल्लो रिपोर्ट पनि पोजेटिभ

सिन्धुली अस्पतालको आईसोलेसन कक्षमा उपचार गराईरहेका दुई जनाको पछिल्लो रिपोर्ट पनि पोजेटिभ अर्थात् कोरोना भएकै आएको छ । कोरोना सङक्रमित कमलामाई नगरपालिका–४ निवासी ३८ बर्षिय पुरुष र कमलामाई नगरपालिका–६ का ६६ बर्षिय पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । सिन्धुली अस्पतालका व्यवस्थापक बिमल श्रेष्ठका अनुसार बैज्ञानिक वन अनुगमन छानविन समितका संयोजक तथा संघीय सांसद प्रदिप […]

विदेशमा पछिल्लो एक सातामा २८ जना नेपालीको कोरोनाले मृत्यु

विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणका कारण विदेशमा पछिल्लो एक सातामा २८ जना नेपालीको मृत्यु भएको छ । भारतमा २५, र साउदी अरेबियामा दुई र दक्षिण अफ्रिकामा एक जना नेपालीको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको हो । यससँगै कोरोना सङ्क्रमणका कारण विदेशमा एक सय ८९ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघले जनाएको छ । […]