भेन्टिलेटर र आइसीयू बेड थप्नका लागि बजेट निकासा
सरकारले सातवटै प्रदेशमा कोरोना भाइरस कोभिड १९ को उपचारका लागि भेन्टिलेटर र आइसीयू बेड थप्नका लागि बजेट निकासा गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रत्येक प्रदेशमा २, २ जिल्ला छनोट गरेर भेन्टिलेटर र आइसीयू बेड निर्माणका लागि २, २ करोड बजेट निकासा गरेको संसदीय ससमितिलाई जानकारी दिएको छ । प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिको […]