रामेछापमा थपिए ७४ जना कोरोना संक्रमित,एक वृद्धको मृत्यु

रामेछापमा कोरोना संक्रमणबाट आज एक वृद्धको मृत्यु भएको छ । जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं ४ का वर्ष ९० की एक महिलाको निधन भएको छ । उनमा हिजो कोरोना संक्रमण पुष्टि भएको थियो । जिल्लामा आज ७४ जना कोरोना संक्रमित थपिएका छ्न ।दोरम्बा गाउँपालिकामा ४४ जना र प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा ४ जनामा आज पिसिआर […]

६ हजार ६ सय ५३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ६ हजार ६ सय५३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २० हजार ८१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४६२४ जना र एन्टिजेन विधिबाट २ हजार २९ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल सङ्क्रमितको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ । हाल सक्रिय सङ्क्रमितको संख्या […]

कोरोनाको तेस्रो लहरले बालबालिकालाइ प्रभाव पार्ने भएकाले तयारी अवस्थामा रहन अस्पताललाइ स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको तेस्रो र चौथो लहरमा बालबालिका बढी सङ्क्रमित हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै सोअनुसार तयारी गर्न सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले आफ्नो स्वीकृत शैयाको कम्तिमा २० प्रतिशत शैया कोभिड–१९ सङ्क्रमित बालबालिहरुको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न अनुरोध गरेको हो । महाशाखा प्रमुख डा. मदनकुमार […]

रामेछापमा थपिए ९८ जना कोरोना संक्रमित,आज ३० जना निको

रामेछाप जिल्लामा आज एकै दिन ९८ जना कोरोना संक्रमित थपिएका छ्न । रामेछाप नगरपालिकामा ३४ जना,उमाकुण्ड गाउँपालिकामा ३७ जनामा आज पिसिआर परिक्षण मार्फत कोरोना संक्रमण देखिएको छ । यस्तै प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा ६ जना, उमाकुण्ड गाउँपालिकामा ३ जना , खाँडादेवी गाउँपालिकामा १ जना,सुनापती गाउँपालिकामा १६ जना र लिखुतामाकोसी गाउँपालिकामा १ जनामा एन्टिजिन पोजेटिभ देखिएको […]

रामेछाप लामागाउँका ४० जनामा कोरोना पुष्टि,गाउँ नै शिल

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ८ लामागाउँका ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारबाट नजिकै रहेको लामागाउँका एकैपटक यति धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको रामेछाप नगरपालिकाका स्वास्थ्य संयोजक विष्ण बं कार्कीले जानकारी दिनुभयो । नगरपालिकाको टोली समुदायस्तरमा कोरोना परीक्षण गर्न गाउँ गाउँमा पुग्ने गरेको छ । सोहि […]

रामेछापमा थपिए ८० जना कोरोना संक्रमित,आज ३९ जना निको

रामेछाप जिल्लामा आज ८० जना कोरोना संक्रमित थपिएका छ्न । दोरम्बा गाउँपालिकामा ११ जनामा आज पिसिआर परिक्षण मार्फत कोरोना संक्रमण देखिएको छ । प्राथमिक स्व्ाास्थ्य केन्द्र मन्थलीमा ८ जना , रामेछाप नगरपालिकामा ४० जना, खाँडादेवी गाउँपालिकामा १२ जना , तामाकोसी अस्पतालमा ५ जना र लिखुतामाकोसी गाउँपालिकामा २ जनामा एन्टिजिन पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी […]

स्वस्थ्य चौकीलाई खाँडादेवि प्रगतिशील युवा समाजद्वारा स्वस्थ्य सामाग्री प्रदान

रामेछापको खाँडादेवी गाउँपालिकामा रहेको खाँडादेवी प्रगतिशील युवा समाज पकरबासले स्वस्थ्य चौकीलाई आज विभिन्न स्वस्थ्य सामाग्री हस्तान्तरण गरेको छ । खाँडादेवी प्रगतिशील बिपद कोषबाट कोरोना माहामारि नियन्त्रण तथा रोकथामको लागि उक्त सामाग्री प्रदान गरिएको संस्थाका अध्यक्ष राकेश श्रेष्ठले जानकारी दिनुभयो । पकरबास स्वास्थ्य चौकीमा अक्सिजन कन्सनटेटर २ थान इलोक्ट्रनिक औजार सफा गर्ने अटोकेल्भ १ थान सेनिटाइजर […]

रामेछापमा थपिए ५२ जना कोरोना संक्रमित,आज ४५ जना निको

रामेछाप जिल्लामा आज ५२ जना कोरोना संक्रमित थपिएका छ्न । प्राथमिकता स्व्ाास्थ्य केन्द्र मन्थलीमा पिसिआर परिक्षण गराएका ३१ जनामा आज कोरोना संक्रमण देखिएको छ । जिल्ला अस्पतालमा २ जना , रामेछाप नगरपालिकामा १६ जना, लिखु तामाकोसी गाउँपालिकामा १ जना , प्राथमिक स्व्ाास्थ्य केन्द्र मन्थलीमा १ जना र खाँडादेवि गाउँपालिकामा १ जनामा एन्टिजिन पोजेटिभ देखिएको स्वास्थ्य […]

रामेछापमा थपिए ११८ जना कोरोना संक्रमित,आज ९४ जना निको

रामेछाप जिल्लामा दैनिक कोरोना संक्रमित थपिरहेका छ्न । आज मात्रै जिल्लामा ११८ जना कोरोना संक्रमित थपिएका छ्न । सुनापती गाउँपालिकाका ९८ जनामा आज पिसिआर परिक्षण मार्फत कोरोना संक्रमण देखिएको छ । जिल्ला अस्पतालमा ३ जना , गोकुलगंगा गाउँपालिकामा ३ जना, लिखु तामाकोसी गाउँपालिकामा २ जना, सुनापती गाउँपालिकामा ८ जना र तामाकोसी अस्पतालमा ४ जनामा एन्टिजिन […]

रामेछापमा थपिए ५५ जना कोरोना संक्रमित,आज १३ जना निको

रामेछाप जिल्लामा दैनिक कोरोना संक्रमित थपिने क्रम जारी छ । आज मात्रै जिल्लामा ५५ जना कोरोना संक्रमित थपिएका छ्न । रामेछाप नगरपालिकाका ७ जना, उमाकुण्ड गाउँपालिकामा ७ जना र दोरम्बा गाउँपालिकाका ७ जना गरि २१ जनामा पिसिआर परिक्षण मार्फत कोरोना पोजेटिभ देखिएको छ । जिल्ला अस्पतालमा १ जना , रामेछाप नगरपालिकामा ४ जना, खाँडादेवी गाउँपालिकामा […]