रामेछापमा ४० जना क्वारेन्टिनमा

रामेछाप जिल्लाको विभिन्न पालिकाहरुमा सोमबार अर्थात आजसम्म ४० जना क्वारेन्टिनमा रहेका छन । ११ जना महिला र २९ जना पुरुष गरी ४० जना क्वारेन्टिनमा रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । मन्थली नगरपालिकामा १ , रामछाप नगरपालिकामा ३, उमाकुण्ड गाउँपालिकामा २ , लिखु तामाकोशी गाउँपालिकामा ३ र गोकुलगंगा गाउँपालिकामा ३१ जना गरी जिल्लाभर ४० जना […]

कोरोना रोकथामका लागि सुनापती गाउँपालिकाको खर्च २७ लाख बढी

रामेछापको सुनापती गाउँपालिकाले कोरोना भाइरस कोभिड–१९ को संक्रमण नियन्त्रण र व्यवस्थापनमा २७ लाखभन्दा बढी रकम खर्च गरेको छ । सुनापती गाउँपालिकाले कारोना संक्रमण नियन्त्रण र व्यवस्थापनमा हालसम्मको अवधिमा २७ लाख ६३ हजार ८ सय २३ रुपैयाँ बराबरको रकम खर्च गरेको हो । गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक अर्जुन श्रेष्ठले ई रामेछापलाई दिनुभएको जानकारी अनुसार उक्त रकम […]

नेपालमा पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७७ पुगेको छ । पछिल्लो २४ घण्टामा १५७३ जना कोरोना भाइरस संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । […]

विश्वमा तीन करोड ३० लाखभन्दा बढी मानिस कोरोना सङ्क्रमित

कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वमा तीन करोड ३० लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन् ।पछिल्लो अपडेट अनुसार कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या विश्वका २ सय १५ मुलुकका गरी २ करोड ३० लाख ४६ हजार २ सय ९० पुगेको छ । आज विहानसम्म ९ लाख ९८ हजार २ सय ७६ जना कोरोना सङ्क्रमितको ज्यान गएको […]

कोरोनाबाट विभिन्न १७ देशमा २६५ नेपालीको मृत्यु

कोरोनाको कारण गएको साता विदेशमा रहेका थप २१ नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार कुवेतमा ५ जना, साउदी अरबमा १४ जना, यूएईमा १ जना, युगान्डामा १ जना गरी गएको साता मात्रै थप २१ जना नेपालीको कोरोनाबाट ज्यान गएको पुष्टि भएको हो ।शनिबार साँझसम्म १७ देशमा रहेका २ सय ६५ जना […]

रामेछापका लगभग १५ सय जनाको पीसीआर परीक्षण

रामेछाप जिल्लामा आईतबार अर्थात आजसम्म १ हजार ४ सय ७९ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यि मध्ये १४ सय १० जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ६९ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जिल्लामा विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका ६९ जना मध्ये ५५ जना कोरोना मुक्त भईसकेका […]

राष्ट्रिय वाणिज्य बैँक रामेछाप डाँडा ५ दिनको लागी बन्द

राष्ट्रिय वाणिज्य बैँक शाखा कार्यालय रामेछाप डाँडा ५ दिनको लागी बन्द गरिएको छ । बैँकका प्रबन्धकलाई शनिबार कोरोना पुष्टिएपछि बैँकबाट प्रदान गरिने सम्पुर्ण सेवाहरु २०७७ असोज ११ गते आईतबारदखि २०७७ असोज १५ गतेसम्मका लागी बन्द गरिएको वाणिज्य बैँक शाखा कार्यालय रामेछाप डाँडाले एक सुचना प्रकाशित गरि जानकारी गराएको छ । कोरोना संक्रमण पुष्टि भएका बैँकका […]

वाग्मती प्रदेश सभाको सातौं अधिवेशन अन्योलमा

वाग्मती प्रदेश सभाको सातौं अधिवेशन ढिलो हुने देखिएको छ । सभालाई सरकारले विजनेश नदिएकाले आगामी अधिवेशन कहिले बोलाउने भन्ने टुंगो लाग्न नसकेको हो । प्रदेश सभाको छैठौ अधिवेशन गत जेष्ठ १२ गतेबाट सञ्चालन भएर साउनको ८ गते अन्त्य भएको थियो । छैठौ अधिवेशनमा बजेटसहित ६ वटा विधेयकहरु पारित भएका थिए । प्रदेश सार्वजनिक सडक तथा […]

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४६७ पुग्यो

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४६७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले थप ८ जनाको मृत्यु भएको जानकारी गराउँदै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४६७ पुगेको बताउनुभयो । पछिल्लो २४ घण्टामा १२ सय ७ जनामा कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ । देशभरका […]

रामेछापका ६९ जना कोरोना संक्रमित मध्ये ५५ जना निको १४ जनाको उपचार हुँदै

रामेछाप जिल्लामा शनिबार अर्थात आजसम्म १ हजार ४ सय ७९ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यि मध्ये १४ सय १० जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ६९ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जिल्लामा विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका ६९ जना मध्ये ५५ जना कोरोना मुक्त भईसकेका […]