रामेछाप जिल्लाका लागि संघीय सरकारबाट २ अर्ब ६८ करोड विनियोजन
रामेछाप जिल्लाको आठ वटा स्थानीय तहको लागि संघीय सरकारले करिब २ अर्ब ६८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले आर्थिक बर्ष २०७९÷०८० को लागि संसदमा प्रस्तुत गरेको बजेट अनुसार रामेछाप जिल्लाको लागि २ अर्ब ६८ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो । आर्थिक बर्ष ०७९/०८० मा रामेछाप जिल्लामा केन्द्र सरकारद्वार बिनियोजित बजेट : […]