किन हुन्छ सदैव मन्त्रीपरिषदमा दलित समुदायको निरासाजनक प्रतिनिधित्व
नेपाल को संविधान २०७२ जारी भएपछि को दोश्रो प्रतिनिधि सभा निर्वाचन समाप्ति को लामो रस्साकस्सिको बिच गत पौष १० गते राष्ट्रपती विद्यादेबि भण्डारी बाट प्रधानमन्त्री मा नियुक्त भइ गत पौष २६ गते संशदको २७५ सदस्य मध्य बिश्वास को पक्षमा ऐतिहासिक २६८ मत प्राप्त गरि पुष्पकमल दहाल प्रचण्ड मुलुक को नयाँ प्रधानमन्त्री बन्न सफल भए र […]

