नेकपाभित्रको आन्तरिक संकट झन गहिंरिदै, दुई अध्यक्ष दुरी बढाउँदै
अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफल तिक्त र आरोप–प्रत्यारोपमै सीमित हुँदै गएपछि नेकपाभित्रको आन्तरिक संकट थप गहिरिँदै गएको छ । एक–अर्काप्रति अविश्वास र एक–अर्काविरुद्धका गतिविधिले ओली र प्रचण्डबीच लगातार दूरी बढ्दै गएको छ, जसलाई नेकपाका नेताहरूले ‘चिन्ताजनक’ भनेका छन् । ४ कात्तिकबाट सुरु भएको पछिल्लो तिक्तताको शृंखला दुई हप्ताकै बीचमा उत्कर्षमा पुगेको छ । बिहीबार […]