अब जिल्ला अस्पताल रामेछापमै पीसीआर ल्याब

जिल्ला अस्पताल रामेछापमै अब पीसीआर ल्याब स्थापना हुने भएको छ । जिल्लामा पीसीआर ल्याब नहुँदा स्वाब परीक्षण रिपोर्ट आउन ४ देखी ५ दिनसम्म लाग्ने गरेको थियो । कोरोना परीक्षण रिपोर्ट ढिलो आउँदा संक्रमण तिव्र रुपमा बढ्दै गएको भन्दै जिल्लामा चौतर्फी विरोध हुँदै आएको थियो । अब भने यो समस्या समाधान हुने भएको छ । प्रदेश […]

रामेछापमा थपिए २८ जना कोरोना संक्रमित, संक्रमित संख्या १ हजार नाघ्यो

रामेछाप जिल्लामा दैनिक कोरोना संक्रमित थपिने क्रम जारी छ । आज मात्रै जिल्लामा २८ जना कोरोना संक्रमित थपिएका छ्न । सुनापती गाउँपालिकाका २२ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । तामाकोसी अस्पतालमा ३ जना , लिखु तामाकोसी गाउँपालिकामा २ जना र प्राथमिक स्व्ाास्थ्य केन्द्र मन्थलीमा १ जनागरि ६ जनामा एन्टिजिन पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय […]

कोरोना संक्रमित व्यक्तिको घर-घरमा पुगेर औषधि वितरण गर्दै रामेछाप नगरपालिका

रामेछापको रामेछाप नगरपालिकाले कोरोना संक्रमित व्यक्तिको घर-घरमा पुगेर स्वास्थ्य सामाग्री सहित औषधि वितरण गर्दै परामर्श दिन थालेको छ । नगरपालिकाका जनप्रतिनिधि र स्व्ाास्थ्यकर्मी सहितको टोलिले होम आइसोलेसनमा बसेका संक्रमितहरुको घर-घरमै पुगेर उनिहरुको मनोबल तथा हौसला बढाउन अवस्था बुझ्ने गरेका छन् । सिटामोल, भिटामिन वि कम्प्लेक्स, भिटामिन सि,जिवनजल,पेन्टोप्राजोल,लिभोसेट्रीजिन लगायतका औषधि संक्रमित भएर होम आइसोलेसनमा बसेका व्यक्तिको […]

कोरोना लागेर होम आइसोलेसनमा बस्दा के खाने ? के गर्ने ?

कोरोनाले सबैभन्दा बढी आक्रमण शरीरसँगै मानसिकरुपमा पनि गर्छ । कोरोना लाग्यो भन्ने वित्तिकै मानिसहरु आत्तिन थाल्छन् । त्यसैले सबैभन्दा महत्वपूर्ण विषय मनलाई बलियो बनाउनुपर्छ । लक्षण कस्ता हुन्छन् ? सबै संक्रमितमा लक्षण देखिन्छ नै भन्ने छैन । केहीमा सामान्य लक्षण र केहीमा गम्भीर समस्या नै उत्पन्न हुन्छ । त्यसैले यस्तो अवस्थामा आफू सुरक्षित छु भन्ने […]

रुघाखोकीको लक्षण देखिए जाँच गर्न चिकित्सकको सुझाब

कोरोना सङ्क्रमणका बिभिन्न लक्षण मध्य रुघाखोकी पनि एक हो । मौसममा भएको परिवर्तनको प्रभावबाट पनि रुघाखोकी देखिन त सक्छ तर यस्तो बेलामा जाँच गर्दा कोरोना सङ्क्रमण देखिन्छ भन्ने भ्रम नागरिकमा देखिन्छ । चिकित्सक भने त्यसो नगर्न सुझाव दिन्छन् । कोरोनाको औषधि छैन भन्ने कारणले पनि कतिपयले जाँच नगराउने बरु घरेलु उपचार गर्ने गरेको पाइन्छ । […]

गरीब दुःखीका हिरो रामेछापका युवा समाजसेवी प्रदिप घिमिरे अमूल्य

सामाजिक क्षेत्रमा सक्रिय युवा समाजसेवी प्रदिप घिमिरे पछिल्लो समय चर्चाको शिखरमा छन् । उनी २०५९ सालदेखी नै विभिन्न समामाजिक कार्यमा समर्पित थिए । पछिल्लो समय भने जब कोभिड–१९ को संक्रमण बढेसँगै नेपाल सरकारले २०७६ चैत्र ११ बाट लकडाउन सुरु गरेको थियो । लकडाउन शुरु भएको केही दिनदेखी गरीब दुःखीलाई खाद्यान्न सामग्री सहयोग गर्दै आएका घिमिरे […]

आजदेखी रामेछाप जिल्लाभर निशेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाभर निशेधाज्ञा गर्ने भएको छ । आज राती १२ बजेदेखि लागू हुनेँ गरि जिल्लाभर निशेधाज्ञा हुने प्रशासनले जनाएको छ । जिल्लामा निश्चित क्षेत्र तोकेर मात्रै निशेधाज्ञा जारी गरिएको थियो तर आज राति १२ बजेदेखि लागू हुनुगरी जेठ ९ गते राती १२ बजेसम्म निशेधाज्ञा गर्न लागिएको प्रशासनले एक सूचना प्रकाशित गरि जानकारी […]

अब जिल्ला अस्पताल रामेछापमै पीसीआर ल्याब

जिल्ला अस्पताल रामेछापमै अब पीसीआर ल्याब स्थापना हुने भएको छ । जिल्लामा पीसीआर ल्याब नहुँदा स्वाब परीक्षण रिपोर्ट आउन २ देखी ३ दिनसम्म लाग्ने गरेको थियो । कोरोना परीक्षण रिपोर्ट ढिलो आउँदा संक्रमण तिव्र रुपमा बढ्दै गएको भन्दै जिल्लामा चौतर्फी विरोध हुँदै आएको थियो । अब भने यो समस्या समाधान हुने भएको छ । प्रदेश […]

रामेछाप नगरपालिकाका उपमेयरले बनाए आफू चढ्ने गाडीलाई एम्बुलेन्स

रामेछाप जिल्लामा कोरोना संक्रमित दैनिक बढ्दै गएपछि रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले आफु चढ्ने गाडीलाई कोरोना संक्रमित बोक्ने एम्बुलेन्सको रुपमा व्यवस्थापन गर्नुभएको छ । नगरपालिका भित्रै दिनप्रतिदिन कोरोना संक्रमितको संख्या थपिदै जाँदा संक्रमितलाई उपचारको लागि अस्पताल लैजान एम्बुलेन्सको अभाव नहोस भनेर आफुले चढ्ने गाडीलाई एम्बुलेन्स बनाइएको उहाँले बताउनुभयो । ’नगरवासीहरुलाई उपचारका लागि अस्पताल पुग्न सहजहोस,यस्तो […]

सामान्य बिरामी होम आईसोलेसनमै बसेको राम्रो

कोरोना भाइरस सङ्मितहरू सामान्य अवस्थामा घरमै एकान्तबास (होम आइसोलेसन) बस्न उचित हुने र स्वास्थ्य अवस्था जटिल भएमात्र अस्पताल जानु उचित हुने चिकित्सकहरुको सुझाव छ । सङ्क्रमित होम आइसोलेसनमा सचेत भएर बस्दा तनावबाट केही हदसम्म भए पनि सहज हुने चिकित्सकहरूले बताएका छन् । अक्सिजनको मात्रा ९२ भन्दा कम भयो भने सम्बन्धित स्वास्थ्यकर्मीसँग परामर्श लिन तथा अस्पतालमा […]