रामेछापमा निर्वाचनमा खटिने पर्यवेक्षकका लागि अभिमुखीकरण
रामेछापमा आसन्न मंसिर ४ गतेको निर्वाचनमा खटिने पर्यवेक्षकलाई अभिमुुखीकरण गरिएको छ । निर्वाचनको दिन ,मतदान कार्य भइरहेका बेला र त्यस बेलाको अवस्था पर्यवेक्षण गर्दा अपनाउनुपर्ने पक्षबारे पर्यवेक्षकलाई अभिमुखीकरण गरिएको हो। राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा रामेछाप जिल्लाका ८ वटै पालिकामा मतदानको दिन खटिने पर्यवेक्षकका लागि अनुुशिक्षण प्रदान गरिएको हो । नियोग रामेछापका अध्यक्ष बद्रि नयाँघरेले […]