आज पनि देशभरको मौसम प्रतिकुल,केही प्रदेशमा भारी वर्षाको सम्भावना

आज देशभरको मौसम सामान्य देखि पुर्ण बदलीको अवस्थामा छ । अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी […]

४७ वटा नमुना परीक्षण गर्दा नेपालमा तीन जनामा कोरोनाको नयाँ भेरियन्ट फेला प¥यो

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ४७ वटा नमुना परीक्षण गर्दा तीन जनामा कोरोनाको नयाँ भेरियन्ट ‘कप्पा’ अर्थात् ‘के ४१७ एन’ (ए.वाई१) भेटिएको जनाएको छ ।योसँगै नेपालमा कोरोनाका तीनवटा भेरियन्ट फेला परेका छन् । यसअघि अल्फा र डेल्टा भेरियन्ट फेला परेका थिए । जेठ मध्यदेखि असार मसान्तसम्ममा विभिन्न उमेर समूहका व्यक्तिहरुबाट सङ्कलित नमूनामध्येबाट ४७ वटा नमूना परीक्षणका […]

नेपाल फेरी बढ्यो कोरोना संक्रमण,आज एकैदिन करिब ४ हजार संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १२ हजार ६५५ पिसिआर परीक्षणमा २ हजार ७ सय २६ र ४ हजार ८ सय ६३ एन्टीजेन परीक्षणका १ हजार १ सय ७३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या ७ […]

रामेछापमा आज १६ जना कोरोना संक्रमित थपिए,३४ जना निको

रामेछाप जिल्लामा आज १६ जना कोरोना संक्रमित थपिएका छन । आज जिल्ला अस्तालमा ५ जना,रामेछाप नगरपालिकामा ४ जना,खाँडादेवि गाउँपालिकामा १ जना,गोकुलगंगा गाउँपालिकामा ३ जना र लिखु तामाकोशी गाउँपालिकामा ३ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २५ सय ७५ जना पुगेको छ । आज जिल्लामा ३४ […]

रामेछाप विद्युत प्रधिकरण घेराउ

विद्युत सेवा नियमित नभएपछि आईतबार रामेछापका उपभोक्ताले नेपाल विद्युत प्रधिकरणको रामेछाप वितरण केन्द्र घेराउ गरेका छन् । मन्थली र आसपासका उपभोक्ताले प्राधिकरणको कार्यालय घेराउ गरेका हुन् । बिहान ११ बजेको समयमा उपभोक्ताले कार्यालय घेराउ गरेका हुन् । बारम्बार ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि बाध्य भएर प्राधिकरणको वितरण केन्द्र घेराउ गर्नुपरेको स्थानीयले बताएका छन् । कोभिडको […]

निषेधाज्ञा खुकुलो भएसँगै रामेछापमा कोरोना संक्रमण बढ्यो,आज ४६ जना संक्रमित थपिए

रामेछापमा जारी निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमण बढ्न थालेको छ । रामेछाप जिल्लामा आज ४६ जना कोरोना संक्रमित थपिएका छन । आज जिल्ला अस्तालमा ८ जना,रामेछाप नगरपालिकामा ४ जना,खाँडादेवि गाउँपालिकामा १० जना र गोकुलगंगा गाउँपालिकामा १० जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको छ । यस्तै आज मन्थली नगरपालिकाका १४ जनामा पिसिआरबाट कोरोना संक्रमण पुष्टि भएको […]

देशका धेरै ठाउँमा आजदेखी तिनदिनसम्म झरी पर्ने

देशका धेरै ठाउँमा पर्सि बुधवारसम्म झरी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन महाशाखाको आग्रह छ। आज सुदूरपश्चिमका केही ठाउँमा र भोलि प्रदेश–१, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । धेरै ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ । […]

रामेछापमा आजदेखी जोन्सन एण्ड जोन्सन खोप लगाईदै

रामेछापमा आजदेखी अमेरिकी कोरोना खोप जोन्सन एण्ड जोन्सन खोप लगाईदै छ । यो खोप एक डोज मात्र लगाए पुग्ने कोरोना विरुद्धको खोप हो । जिल्लामा प्राप्त खोप डोज संख्याको आधारमा कोभिड १९ विरुद्धको खोप जोन्सन एण्ड जोन्सन लगाउने जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । जिल्लामा साउने १० गतेदेखि १५ गतेसम्म जोन्सन एण्ड जोन्सन खोप […]

रामेछाप भंगेरी र बाबियाखर्कका ३ सयभन्दा बढि घरधुरीले पाए हिलटेक

रामेछाप जिल्ला सुख्खाग्रस्त जिल्ला हो । जिल्लाको धेरै ठाउँहरुमा पानीको अभाव छ । रामेछाप नगरपालिकामा पनि पानीको निकै समस्या छ । वडा नम्बर ८ जिल्लाको पुरानो सदरमुकाम पनि हो । वडा नम्बर ८ रामेछाप बजार लगायत समग्र वडाभरी नै पानीको समस्या छ । यहि समस्यालाई बुझेर वडा नम्बर ८ वडा कार्यालयले एक घर एक ट्याङ्की […]

रामेछापमा आज १९ जना कोरोना संक्रमित थपिए,३२ जना उपचारपछि निको

रामेछाप जिल्लामा आज १९ जना कोरोना संक्रमित थपिएका छन । आज जिल्ला अस्तालमा १२ जना,रामेछाप नगरपालिकामा ५ जना र सुनापती गाउँपालिकामा २ जना गरी १९ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २५ सय ८ जना पुगेको छ । आज जिल्लामा ३२ जनाले कोरोनालाई जितेका छन […]