नेपालमा एकैदिन १ लाख ८१ हजार २५ जनाले लगाए कोरोनाविरुद्धको खोप
नेपालमा एकैदिन १ लाख ८१ हजार २५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर भेरोसेल र ज्यान्सिन गरेर १ लाख ८१ हजार २५ जनाले कोरोनाविरुद्धको खोप लगाएका हुन् । मन्त्रालयले कोरोनासम्बन्धी तथ्याङ्क सार्वजनिक गर्दै गत २४ घन्टामा देशभर १३ हजार ८ सय ११ कोरोना परीक्षण गर्दै ३ […]