काँग्रेसको प्रदेश तहको अधिवेशन आज
नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश निर्वाचन क्षेत्रमा आज प्रदेश तहको अधिवेशन हुँदैछ । त्यसको लागि सबै जिल्लामा निर्वाचन अधिकृत खटाइसकिएको निर्वाचन समितिले जनाएको छ । समितिका सचिव अधिवक्ता केशव रिजालका अनुसार अहिलेसम्म १४ जिल्लामा जिल्ला अधिवेशन सकिएको छ । आज त्यसबाहेकका जिल्लामा अधिवेशन हुन लागेको हो । तर सर्लाही, सिन्धुपाल्चोक, रौतहटमा र रसुवामा भने आज अधिवेशन हुने […]