नेपालमा पछिल्लो २४ घण्टामा १३४३ जना कोरोना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा १३४३ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३४३ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ९ हजार २ सय ८९ जनाको पीसीआर परीक्षणमा गरिएको छ । गत २४ घण्टामा २ हजार १ सय ११ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त […]

रामेछापका ८ जनाको पिसिआर रिपोर्ट आउन बाँकी

रामेछाप जिल्लाका ८ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । गोकुलगंगा गाउँपालिकाबाट ८ जनाको स्वाब पिसिआर परीक्षणका लागी संकलन गरी पठाइएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । जिल्लामा हालसम्म दुईहजार ३ सय ९३ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएकोमा दुईहजार १ सय ८८ जनाको रिपोर्ट […]

पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ९० जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा थप १हजार ४ सय ९० जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ३ सय नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो ।काठमाडौं उपत्यकाका ७ सय २३ जना सङ्क्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ६ सय ३१, ललितपुरका ६१ र भक्तपुरका ५८ जना छन् । यससँगै […]

रामेछापमा थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि

रामेछापमा थप तीन जनामा कोरोना भाइरस कोभिड १९ सङ्क्रमण पुष्टि भएको छ । यहि मंसिर १५ गते रामेछापको मन्थली नगरपालिकाबाट कोरोना परीक्षणका लागि पठाइएका १३ जनाको स्वाबमध्ये तीनजनाको रिपोट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । आज आएको रिपोर्ट अनुसार मन्थली नगरपालिका वडा नं की ३७ वर्षीया महिला, मन्थली नगरपालिका […]

नेपालमा थप १ हजार ३ सय ४ जनामा कोरोना सङ्क्रमण

पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ३ सय ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा जम्मा ८ हजार ५ सय८३ पीसीआर परीक्षण भएका छन् । मन्त्रालयका अनुसार आज नयाँ थपिएका कोरोनाका सङ्क्रमितसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ […]

पछिल्लो २४ घण्टामा २५ जना कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा १२५५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२५५ जना संक्रमित थपिएका हुन् । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको छ । पछिल्लो २४ घण्टामा १४०४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ […]

२४ घन्टामा नेपालमा कोरोनाबाट थप १९ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाभाइरसको संक्रमणका कारण थप १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ४५४ पुगेको छ । नेपालमा पछिल्लो २४ घन्टामा थप एक हजार ३८० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या दुई लाख ३० हजार ७२३ […]

रामेछापमा थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि

रामेछापमा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रामेछापका अनुसार जिल्लाका स्वास्थ्यकर्मी र केही कर्मचारी सहित चार जनामा कोरोना भाइरस कोभिड १९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार जिल्लाबाट विहीबार स्वाब पठाईका मन्थली नगरपालिकाका २९ जना र जिल्ला अस्पतालका दुईजना मध्ये चार जनाको रिपोर्ट […]

रामेछापका ३६ जनाको पिसिआर रिपोर्ट आउन बाँकी

रामेछाप जिल्लाका ३६ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । मन्थली नगरपालिकाका ३४ र जिल्ला अस्पतालबाट २ जना गरी ३६ जनाको स्वाब पिसिआर परीक्षणका लागी संकलन गरी पठाइएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । जिल्लामा हालसम्म दुईहजार ३ सय ७० जनाको पीसीआर विधिबाट कोरोना परीक्षण […]

लैङ्गिक हिंसाले मनोसामाजिक समस्या

गोपाल ढकाल, मनोविद् लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु भएको छ । लैङ्गिक हिंसा न्युनिकरणका लागि विभिन्न चेतनामूलक कार्यक्रमहरु गर्दै प्रत्येक बर्ष बिश्व भरि नै यो अभियान संचालन हुँदै आएकोछ। नेपालमा ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धताः व्यक्ति, समाज र सबैको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ यस बर्ष यो अभियान मनाईदैछ । यस बर्ष कोरोनाको कहर तथा […]