रामेछापको आठ वटा स्थानीय तहको लागि ३ अर्ब ५ करोड बजेट विनियोजन

संघीय सरकारले रामेछापको लागि आर्थिक बर्ष २०७८/०७९ को लागि ३ अर्ब ५ करोड बजेट विनियोजन गरेको छ । सरकारले रामेछापको आठ वटा स्थानीय तहको लागि उक्त बजेट विनियोजन गरेको हो । रामेछापमा सबै भन्दा बढी बजेट मन्थली नगरपालिकाको लागि ५८ करोड ५७ लाख रहेको छ भने सबै कम उमाकुण्ड गाउँपालिकाको लागि २९ करोड  ४२ लाख […]

अब जिल्ला अस्पताल रामेछापमै पीसीआर ल्याब

जिल्ला अस्पताल रामेछापमै अब पीसीआर ल्याब स्थापना हुने भएको छ । जिल्लामा पीसीआर ल्याब नहुँदा स्वाब परीक्षण रिपोर्ट आउन ४ देखी ५ दिनसम्म लाग्ने गरेको थियो । कोरोना परीक्षण रिपोर्ट ढिलो आउँदा संक्रमण तिव्र रुपमा बढ्दै गएको भन्दै जिल्लामा चौतर्फी विरोध हुँदै आएको थियो । अब भने यो समस्या समाधान हुने भएको छ । प्रदेश […]

कोरोना लागेर होम आइसोलेसनमा बस्दा के खाने ? के गर्ने ?

कोरोनाले सबैभन्दा बढी आक्रमण शरीरसँगै मानसिकरुपमा पनि गर्छ । कोरोना लाग्यो भन्ने वित्तिकै मानिसहरु आत्तिन थाल्छन् । त्यसैले सबैभन्दा महत्वपूर्ण विषय मनलाई बलियो बनाउनुपर्छ । लक्षण कस्ता हुन्छन् ? सबै संक्रमितमा लक्षण देखिन्छ नै भन्ने छैन । केहीमा सामान्य लक्षण र केहीमा गम्भीर समस्या नै उत्पन्न हुन्छ । त्यसैले यस्तो अवस्थामा आफू सुरक्षित छु भन्ने […]

रामेछापमा जारी निषेधाज्ञामा थप कडाई

जिल्ला प्रशासन कार्यालय रामेछाले जिल्लामा दैनिक कोरोना संक्रमित थपिन थालेपछि जारी निषेधाज्ञामा थप कडाइ गरेको छ । जिल्लामा सञ्चालित सरकारी तथा सार्वजनिक संस्थान अन्र्तगतका कार्यालयहरुबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा आजबाट बन्द गरिएको छ । निषेधाज्ञा अवधिभर सरकारी तथा सार्वजनिक संस्थानका सवै कार्यालहरुबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा बन्द पनि गरिएको रामेछाप प्रशासनले एक सुचना […]

आजदेखी रामेछाप जिल्लाभर निशेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाभर निशेधाज्ञा गर्ने भएको छ । आज राती १२ बजेदेखि लागू हुनेँ गरि जिल्लाभर निशेधाज्ञा हुने प्रशासनले जनाएको छ । जिल्लामा निश्चित क्षेत्र तोकेर मात्रै निशेधाज्ञा जारी गरिएको थियो तर आज राति १२ बजेदेखि लागू हुनुगरी जेठ ९ गते राती १२ बजेसम्म निशेधाज्ञा गर्न लागिएको प्रशासनले एक सूचना प्रकाशित गरि जानकारी […]

देशका विभिन्न भागमा मौसम बदलीःमौसम विभाग

जलतथा मौसम विज्ञान विभागले आज पनि देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली भई वर्षा हुने बताएको छ । बाँकी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने विभागले जनाएको छ । विभागले आज बिहान मौसम सम्बन्धी बुलेटिन जारी गर्दै हाल पश्चिमी न्यूनचापीय प्रणाली तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको प्रभावका कारण दैनिक जसो वर्षा भएको बताएको छ। […]

रामेछाप नगरपालिकाका सबै बजारहरुमा आज राती १२ बजे देखी निषेधाज्ञा जारी

रामेछापको रामेछाप नगरपालिकाले आज राती १२ बजे देखी लागुहुने गरी  नगरपालिकाका सबै बजारहरुमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । विश्वब्यापी महामारीको रूपमा फैलिरहेकोे कोभिड–१९ को संक्रमण नेपाल सहित रामेछापमा पनि फैलिएको भन्दै निषेधाज्ञा गर्ने निर्णय गरेको हो । नगरपालिकामा सोमबार बसेको बैठकले रामेछाप बजार,साँघ्ुटार बजार लगायत नगरका सबै बजारहरु २७ गते राति १२ बजेसम्म […]

साउन १ गतेदेखि लागू हुने गरी श्रमिकहरूको न्यूनतम पारिश्रमिक मासिक १५ हजार तोकियो

यही साउन १ गतेदेखि लागू हुने गरी सरकारले श्रमिकहरूको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रूपैयाँ तोकेको छ। हिजो राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले चिया बगान बाहेकका श्रमिकहरूको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रूपैयाँ तोकेको हो। जसअनुसार श्रमिकको आधारभूत पारिश्रमिक मासिक नौ हजार तीन सय ८५ रूपैयाँ छ भने महँगी भत्ता पाँच हजार ६ सय १५ […]

आगामी दुई तीन दिनसम्म वर्षाको सम्भावनाः मौसम विभाग

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा मौसम बदली हुने बताएको छ । महाशाखाले गण्डकी र बागमती प्रदेशमा आज बिहानैदेखि पानी परिरहेको बताएको छ । मौसमविद् समीर श्रेष्ठका अनुसार गण्डकी प्रदेशको पहाडी भेग र बागमती प्रदेशका काठमाडौंसहितका सबैजसो स्थानमा रातिदेखि वर्षा भइरहेको बताउनुभयो । उहाँले हाललाई केहि समयका लागि वर्षा रोकिएपनि दिउँसो वा […]

रामेछापमा लाग्दै आएको विहिबारे हाट स्थगित

रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारमा साप्ताहिक रुपमा लाग्दै आएको रामेछापको विहिबारे हाट स्थगित भएको छ । नेपालमा कोराना भाईरसको संक्रमण बढ्दै गइरहेको भन्दै जिल्लामा संक्रमण नफैलियोस भन्नको लागी रामेछाप नगरपालिकाले विहिबारे हाट स्थगित गरेको हो । वडा नम्बर ३ साँघुटार बजारमा लाग्दै आएको हाट पनि स्थगित भएको छ । नगरपालिकामा आज बसेको विपद व्यवस्थापन निर्देशन […]