राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क सङ्कलनको मुल गणना कार्य ९५ प्रतिशत सकियो
राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क सङ्कलनको मुल गणना कार्य ९५ प्रतिशत सकिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । कात्तिक २५ गतेबाट सुरू भएको राष्ट्रिय जनगणना २०७८ को मुल तथ्याङ्क सङ्कलनको काम ३ दिन बाँकी रहदा अब ५ प्रतिशत मात्रै गणना बाँकी रहेको विभागका निर्देशक ढुण्डीराज लामिछानेले बताउनभयो । उहाँले गाउँमा घर भएका तर अन्य स्थानमा […]